ताजा खबर:
लमजुडमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगतका काम धमाधम संचालन हुदै गिलुङका ग्रामिण महिलाका लागि निशुल्क स्वास्थ्य शिविर संचालन, ७७ महिला लाभान्वीत वृद्धाले कविता मै पोखे, जेष्ठ नागरिकका पिडा राधी विद्युतको ४ लाख १० हजार कित्ता आइपीओ खुला बेसीशहरस्थित आदर्श बालगृहका चारजना बालबालिकालाई परिवारमा पुनस्थापना, खिन्चोक छाउनी कप फुटबल प्रतीयोगिताको उपाधी सेभेनलक्की युवा क्लब हिलेबजारको पोल्टामा रेडियो मस्र्याङ्दीको आयोजनामा सूचनाको हक कार्यान्वयन सम्बन्धी अभिमुखिकरण ९० प्रतिशत नागरिकमा अझै शुचनाको हकको बारेमा जानकारी नभएको शूचना आयोगका आयुक्त तिम्सीनाको भनाई बेशीसहरको फुलबारी आमासमूह जिल्लाकै उत्कृष्ट आमा समूहको रुपमा सम्मानीत रेडियो मस्र्याङदीको ११ औँ स्थापना दिवसको अबसरमा शुभकामना आदानप्रदान तथा साँस्कृतीक कार्यक्रम सम्पन्न
अहिले प्रसारणमा :
केहि छिनमा :
सूचना तथा सन्देशहरु
रेडियो मस्र्याडदीको ७ औं स्थापना दिवस

रेडियो मस्र्याडदीको ७ औं स्थापना दिवस
added on Apr 06

लमजुडको पहिलो रेडियो सामुदायिक रेडियो मस्र्याडदी ९५ मेगाहर्ज मिति २०७० बैशाख १ गतेदेखि ७ औं बर्षमा प्रवेश गर्दैछ । दिवसको अवसरमा सहयोगी तथा शुभचिन्तक महानुभावहरुप्रति हार्दिक आभार प्रकट गर्दछौं । जिल्लाको सामाजिक र आर्थिक विकासमा सकरात्मक परिवर्तन ल्याएर जिम्मेबारी र सभ्य समाज निर्माणमा टेवा पर्याउने हाम्रो उदेश्य हो । यही उदेश्यलाई मध्यनजर गर्दै वि.स २०६४ बैशाख १ गतेदेखि प्रसारण थालेको रेडियोले स्थापनाकाल देखि नै कृषि, शिक्षा, पर्यटन, स्वास्थ्य, प्राकृतिक सम्पदाको प्रवद्र्धन र समसमायिक विषयवस्तु उठान गरि जिल्लावासीको सूचनाको हकको संरक्षण गर्दै आएको छ । यसका साथै हरेक बर्ष रेडियोको बार्षिक उत्सव÷स्थापना दिवसमा समेत विविध चेतनामुलक एवं मनोरञ्जनात्मक कार्यक्रम गर्दै आएको छ । यस क्रममा यस बर्ष पनि रेडियोको ७ औं स्थापना दिवस विविध कार्यक्रमका साथ आयोजना गर्न लागेको हुदा सहभागिताका लागि अनुरोध छ ।
कार्यक्रमहरुः
१, slow bike race १ गते विहान साढे ७ बजे पुरानो बैकचोकबाट शुरु
२, (वाताबरण संरक्षण गरौं जलबायू परिवर्तन र प्रकोप न्यूनिकरणमा टेवा पुर्औं) शिर्षकमा कविता प्रतियोगिता चैत ३१ गते दिनको ११ बजे
३, रक्तदान कार्यक्रम  चैत २९ गते भीमसेनस्थान विहान ७ बजे
४, मनोरञ्जनात्क कार्यक्रम सहित उद्घाटन सत्र  बैशाख १ गते दिनको ११ बजे
सामुदायिक रेडियो मस्र्याडदी ९५ मेगाहर्ज

 


कार्यक्रम तालिका
विविध भजनहरु 5.30AM - 6.00AM कार्यक्रम मस्र्याङदी शुभप्रभात 7.00AM - 7.15AM कार्यक्रम उज्यालो पाइलाहरु 7.30AM - 8.00AM गुरुङभाषामा समाचार 8.00AM - 8.15AM कार्यक्रम नेपाल चौतारी 8.15AM - 9.00AM लोक तथा दोहरी गीतहरु 9.15AM - 10.00AM » सबै हेर्नुहोस्