ताजा खबर:
दिगो विकासका लक्ष्यहरुलाई कार्यन्वयन गर्न सबै लाग्नुपर्ने शिक्षामनित्र पौडेलको भनाई, शिक्षा नियमावली चाडै ल्याउने प्रतिबद्धता नेपाल पत्रकार महासँघ लमजुङको पदस्थापन सम्पन्न मानवसेवा आश्रमको छैटौँ शाखा लमजुङमा औपचारीक उदघाटन, केहि बर्षमै जिल्लामा सडक मानवको अन्त्य हुने विस्वास शुत्रबार विश्व क्षयरोग दिवस लमजुडमा पनी मनाइयो, लमजुङमा ९० जना क्षयरोगका विरामी, दुइको मृत्यु क्होलासोथर गाउँपालिकाको औपचारिक उद्घाटन, पर्यटन, सस्कृति र कृषिका निम्ती महत्वपूर्ण भएको स्थानिय विकास अधिकारी सिँग्देलको दावि ३० मेगावाटको न्यादी जलविद्युत आयोजना निर्माण शुरु, आयोजनाले प्रशारण लाईन आफै निर्माण गर्ने स्थानिय तहको निर्वाचनलाई केन्द्रीत गरी लमजुडमा इजाजत प्राप्त गरेका हातहतियार प्रहरीमा बुझाउन निर्देशन महिला समूहलाइ सात दिने तालिम कुखुराको मासु र अण्डामा आत्मनिर्भर बनेको लमजुङ माछामा समेत आत्मनिर्भर हुदै करिब २९ करोडको लागतमा भाचोक खोला सह लगानी खानेपानी आयोजना निर्माण गरिदै, बेसीशहरबासीको खानेपानी समस्या दिने हल गर्ने लक्ष्य
अहिले प्रसारणमा :
नेपाल खबर
केहि छिनमा :
लोक तथा दोहरी गीतहरु
स्थानिय खबर
लमजुड म्युजीक सोसाइटीले फागुन एक गतेलाई स्थापना दिबशको रुपमा मनाउने,  नयाँ बर्ष २०७४ को अबसरमा सांगीतीक कार्यक्रम गर्ने

लमजुड म्युजीक सोसाइटीले फागुन एक गतेलाई स्थापना दिबशको रुपमा मनाउने, नयाँ बर्ष २०७४ को अबसरमा सांगीतीक कार्यक्रम गर्ने
added on Feb 14

 

सुनिल खनाल, बेसीशहर ।
लमजुङमा स्थापना भएको लमजुड म्युजीक सोसाइटीले आफ्नो स्थापना दिबश फागुन एक गतेलाई मनाउने निर्णय गरेको छ । यो बर्षमात्र स्थापना गरीएको सोसाइटीको हिजो बैठक बसी फागुन एक गते स्थापना दिबश मनाउने निर्णय गरेको हो । 
सोसाइटीका अध्यक्ष धनबहादुर गुरुडको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष प्रकाश गुरुडले स्वागत मन्तब्य राख्नुभएको थियो । 
कार्यक्रममा संस्थाका पदाधिकारीहरुको उल्लेख्य सहभागिता रहको थियो । बैेठकबाठ लमजुड म्युजीक सोसाइटीले नया बर्ष २०७४ को अबसरमा सांगीतीक कार्यक्रम गर्ने निर्णय गरेको छ । यस्तै यहि फागुन महिना भित्र बहृत अन्र्तक्रिया कार्यक्रम समेत गर्ने भएको छ । बैठकको निर्णय अनुसारको कार्यक्रम संचालन गर्न विभिन्न उपसमिती समेत गठन गरेको छ । 
बैठकबाट सुनिल खनालको संयोजकत्वमा ४ सदस्यीय स्टेज ब्यवस्थापन उपसमिती, प्रबिन गुरुडको संयोजकत्वमा ४ सदस्यीय विज्ञापन ब्यवस्थापन उपसमिती गठन गरीएको छ । यस्तै दुधकाशी गुरुडको संयोजकत्वमा ६ सदस्यीय आर्थिब ब्यवस्थापन उपसमिती, शिव गुरुडको संयोजकत्वमा ६ सदस्यीय स्वंमसेवक ब्यवस्थापन उपसमिती, सन्तोष गुरुडको संयोजकत्वमा ५ सदस्यीय ब्याण्ड ब्यवस्थापन उपसमिती, प्रशान्त कायस्थको संयोजकत्वमा ३ सदस्यीय साउन सिस्टम उपसमिती गठन गरीएको छ । 
लमजुड म्युजीक सोसाइटीले लमजुडमा लुकेर रहेका सांगीतीक प्रतिभालाई उजागर्र गर्ने, संगती प्रति लगाभ भएका ब्यक्तीलाई उचित स्थान सम्म पुर्याउने लक्ष्यका साथ काम गरीहरहेको अध्यक्ष धनबहादुर गुरुडले बताउनुभयो । कार्यक्रमको सहजीकरण सचिव सुनिल खनालले गर्नुभएको थियो । 
 

कार्यक्रम तालिका
लोक तथा दोहरी गीतहरु 9.15AM - 10.00AM पप गीतहरु 10.30AM - 11.00AM महिला आवाजको पुन प्रसारण 11.00AM - 11.30AM नेपाली चलचत्रिका गीतहरु 11.30AM - 12.00PM हिन्दी गीतहरु 12.00PM - 1.00PM लमजुङ कल टाइम 1.00PM - 2.00PM » सबै हेर्नुहोस्