ताजा खबर:
देश विकासमा विद्यार्थी बर्गको ठूलो भूमिका ः सभापति पौडेल मृगौलापीडित सिजन खत्रीलाई फेरी कतारबाट सहयोग, सहयोग रकम जुट्दै विकासक्रमलाई गति दिन तत्काल निर्वाचन आवश्यक : कुवँर जग्गा अभावमा अस्पताल भवन निर्माणकार्य अन्योलमा भूकम्प लगत संकलन कार्य लमजुङमा अन्तीम चरणमा÷लमजुङका विभिन्न गाउँमा गएका इन्जीनियर फर्कदै जिल्ला कारागार आत्मनिर्भर बन्ने थलोको रुपमा विकास हुदै, कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी बस्दै पत्रकारीताको क्षेत्रमा योगदान पुर्याएको भन्दै रेडियो मस्र्याड्दीका मिना गुरुड र पत्रकार पौडेललाई सम्मान नेपाल पत्रकार महासंघ लमजुङ शाखाको अध्यक्षमा आश गुरुङ निर्वाचित, लमजुड म्युजीक सोसाइटीले फागुन एक गतेलाई स्थापना दिबशको रुपमा मनाउने, नयाँ बर्ष २०७४ को अबसरमा सांगीतीक कार्यक्रम गर्ने मञ्जरी नाट्य समूह लमजुङद्धारा प्रदर्शन गरीएको फड्के नामक नाटक हेर्न दर्शकको घुइचो
अहिले प्रसारणमा :
गुरुङभाषामा समाचार
केहि छिनमा :
कार्यक्रम नेपाल चौतारी
स्थानिय खबर
पत्रकारीताको क्षेत्रमा योगदान पुर्याएको भन्दै रेडियो मस्र्याड्दीका मिना गुरुड र पत्रकार पौडेललाई सम्मान

पत्रकारीताको क्षेत्रमा योगदान पुर्याएको भन्दै रेडियो मस्र्याड्दीका मिना गुरुड र पत्रकार पौडेललाई सम्मान
added on Feb 15

लमजुडमा लामो समय देखी पत्रकारिताको माध्यमबाट योगदान पुर्याएको भन्दै  लमजुडका दुई जना पत्रकारलाई सम्मान गरीएको छ । पत्रकार महासंघ लमजुड शाखाको छैटौ जिल्ला अधिबेशनको अबसरमा हिजो  पत्रकार मिना गुरुड र सन्देश पौडेललाई सम्मान गरीएको हो । 
जिल्लामा विगत १२ बर्ष देखी पत्रकारिता क्षेत्रमा निरन्तर क्रियाशील हुदै पत्रकार र पत्रकारिता जगतमा उल्लेख्य योगदान पुर्याएको भन्दै मिना गुरुडलाई क्रियाशील पत्रकारिता पुरस्कारबाट सम्मान गरीएको हो । 
यस्तै विगत ८ बर्षदेखी पत्रकारिता गर्दै आउनुभएका सन्देश पौडेललाई सृजनशील पत्रकारिता पुरस्कार प्रदान गरीएको छ । दुबैलाई सम्मानपत्रले सम्मान गरीएको हो  । गुरुड रेडियो मस्र्याड्दीका स्टेशन म्यानेजर हुनुहुन्छ भने पौडेल राष्ट्रिय समाचार समितीका लमजुड प्रतिनीधी एवं सप्तधारा डटकटमका सम्पादक हुनुहुन्छ । 
सोही अबसरमा नेपाल पत्रकार महासंघ लमजुड शाखाका संस्थापक अध्यक्ष नबराज पहाडी, पूर्व अध्यक्षहरु सन्तोष पौडेल, किसान संगीत नेपाली, कृष्ण केसी र केन्द्रीय पार्षद गणेश पाण्डेलाई सम्मान गरीएको छ । 
 

कार्यक्रम तालिका
कार्यक्रम नेपाल चौतारी 8.15AM - 9.00AM लोक तथा दोहरी गीतहरु 9.15AM - 10.00AM राष्ट्रिय तथा अन्तराष्ट्रिय खवरहरुल 10.00AM - 10.30AM पप गीतहरु 10.30AM - 11.00AM नेपाली चलचत्रिका गीतहरु 11.00AM - 12.00PM हिन्दी गीतहरु 12.00PM - 1.00PM » सबै हेर्नुहोस्