ताजा खबर:
पुननिर्माण सँगै मुहार फेर्दै राइनासकोट लमजुङमा अब ब्यक्तीगत घटना दर्ता अनलाइनबाट अदुवाले उचित बजार नपाउँदा पूर्वी लमजुडका किसान चिन्तीत, ग्राहकको पर्खाइमा किसान लमजुङमा नेकपा एमाले र माओबादी केन्द्रविच सहकार्य लमजुडमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगतका काम धमाधम संचालन हुदै गिलुङका ग्रामिण महिलाका लागि निशुल्क स्वास्थ्य शिविर संचालन, ७७ महिला लाभान्वीत वृद्धाले कविता मै पोखे, जेष्ठ नागरिकका पिडा राधी विद्युतको ४ लाख १० हजार कित्ता आइपीओ खुला बेसीशहरस्थित आदर्श बालगृहका चारजना बालबालिकालाई परिवारमा पुनस्थापना, खिन्चोक छाउनी कप फुटबल प्रतीयोगिताको उपाधी सेभेनलक्की युवा क्लब हिलेबजारको पोल्टामा
अहिले प्रसारणमा :
महिला आवाज
केहि छिनमा :
मस्र्याङदी समाचार
स्थानिय खबर
खिन्चोक छाउनी कप फुटबल प्रतीयोगिताको उपाधी सेभेनलक्की युवा क्लब हिलेबजारको पोल्टामा

खिन्चोक छाउनी कप फुटबल प्रतीयोगिताको उपाधी सेभेनलक्की युवा क्लब हिलेबजारको पोल्टामा
added on Apr 17

तमु कल्याण युवा क्लब खिन्चोकको आयोजनामा भएको प्रथम खिन्चोक छाउनी कप खुल्ला फुटबल प्रतीयोगिताको पुरुषतर्फको उपाधी सेभेनलक्की युवा क्लब हिलेबजारले हात पार्न सफल भएको छ । आइतबार भएको फाइनल खेलमा सेभेनलक्की युवा क्लब हिलेबजारले शून्यका विरुद्ध २ गोल गरी घनपोखरा युवा क्लबलाई हराई उपाधी जितेको हो । 
उपाधी जितेसँगै हिलेबजारलाई ७० हजार रुपैया, कप, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ भने दोस्रो हुने घनपोाखरालाई ४० हजार रुपैया, मेड र प्रमाणपत्र प्रदान गरिएको छ ।
महिलातर्फको उपाधी भने शक्तीमिलन युवा क्लब किर्तीपुरले हात पारेको छ । फाइनल खेलमा एभरेष्ट युवा क्लब बन्सारलाई शून्यका विरुद्ध १ गोल गरी शक्तीमिलन युवा क्लब किर्तीपुरले उपाधी जितेको हो । उपाधी जितेसँगै किर्तीपुरले १५ हजार, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको  छ । दोस्रोमा चित्त बुझाएको बन्सारले ८ हजार, मेडल र प्रमाणपत्र पाएको छ  । 
यस्तै सोही असबरमा संचालन गरीएको भलिबल प्रतीयोगितामा शान्तीमिलन युवा कलब पांग्रेक्यु प्रथम भएको छ भने सयपत्री युवा क्लब रिङटाङ दोस्रो भएको छ । 
पहिलो हुनेलाई १० हजार रुपैया प्रदान गरिएको छ भने दोस्रोलाई पाच हजार रुपैया प्रदान गरीएको छ । 
आयोजक तमु कल्याण युवा क्लब खिन्चोकका अध्यक्ष कन्यालाल गुरुडको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका जिल्ला सदस्य शिव जोशीको प्रमुख आथित्य रहेको थियो । 
 

कार्यक्रम तालिका
भुकम्पीय सुरक्षा 7.00PM - 7.30PM सयपत्री साँझ 8.30PM - 8.45PM विविसि नेपाली सेवा 8.45PM - 9.15PM संझनाको डायरी 9.15PM - 10.00PM मस्र्याङदी समाचार 6.30PM - 7.00PM नेपाल दर्पण 8.00PM - 8.30PM » सबै हेर्नुहोस्