ताजा खबर:
दिगो विकासका लक्ष्यहरुलाई कार्यन्वयन गर्न सबै लाग्नुपर्ने शिक्षामनित्र पौडेलको भनाई, शिक्षा नियमावली चाडै ल्याउने प्रतिबद्धता नेपाल पत्रकार महासँघ लमजुङको पदस्थापन सम्पन्न मानवसेवा आश्रमको छैटौँ शाखा लमजुङमा औपचारीक उदघाटन, केहि बर्षमै जिल्लामा सडक मानवको अन्त्य हुने विस्वास शुत्रबार विश्व क्षयरोग दिवस लमजुडमा पनी मनाइयो, लमजुङमा ९० जना क्षयरोगका विरामी, दुइको मृत्यु क्होलासोथर गाउँपालिकाको औपचारिक उद्घाटन, पर्यटन, सस्कृति र कृषिका निम्ती महत्वपूर्ण भएको स्थानिय विकास अधिकारी सिँग्देलको दावि ३० मेगावाटको न्यादी जलविद्युत आयोजना निर्माण शुरु, आयोजनाले प्रशारण लाईन आफै निर्माण गर्ने स्थानिय तहको निर्वाचनलाई केन्द्रीत गरी लमजुडमा इजाजत प्राप्त गरेका हातहतियार प्रहरीमा बुझाउन निर्देशन महिला समूहलाइ सात दिने तालिम कुखुराको मासु र अण्डामा आत्मनिर्भर बनेको लमजुङ माछामा समेत आत्मनिर्भर हुदै करिब २९ करोडको लागतमा भाचोक खोला सह लगानी खानेपानी आयोजना निर्माण गरिदै, बेसीशहरबासीको खानेपानी समस्या दिने हल गर्ने लक्ष्य
अहिले प्रसारणमा :
नेपाल खबर
केहि छिनमा :
लोक तथा दोहरी गीतहरु
सूचना तथा सन्देशहरु

बार्षिक साधारणसभामा
added on Dec 24

रेडियो सदस्यहरुलाई सुचना

विषयः– बार्षिक साधारणसभामा उपस्थिति हुने बारे ।
लमजुडको पहिलो रेडियो सामुदायिक रेडियो मस्र्याडदीको व्यवस्थापन गर्दै आएको मस्र्याडदी सुचना तथा संचार सहकारी संस्थाको यही मिति २०६९ साल पुष २८ गते शनिबार बार्षिक साधारणसभा आयोजना गर्ने भएकाले सम्पूर्ण कार्यसमितिका पदाधिकारी र सेयर सदस्य ज्यूहरुलाई निम्न मिति, स्थान र समायमा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ । साधारणसभामा बार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदनमाथि छलफल तथा भावी कार्ययोजना निर्माण र सेयर प्रमाणपत्र वितरण गर्ने कार्यक्रम हुने समेत जानकारी गराउदछौं । साथै सेयर रकम पुरा गर्न बाकी र नया बन्न इच्छुक व्यक्तिहरुलाई यही पुष २५ गतेभित्र रेडियोको कार्यालयमा सम्पर्क राख्नुहुन समेत अनुरोध गरिन्छ ।
यसका लागि फोन ०६६ ५२००२०, ५२०५४७ र ५२१२२० र इमेल

मिति ः– २०६९ पुष २८ गते शनिबार  
समय ः– विहान ११ बजे
स्थान ः– रेडियोको कार्यालय, तमू संग्रहलय रहेको भवन, बेसीशहर, २ लमजुड

प्रेमकुमारी घले
सचिब

 


कार्यक्रम तालिका
लोक तथा दोहरी गीतहरु 9.15AM - 10.00AM पप गीतहरु 10.30AM - 11.00AM महिला आवाजको पुन प्रसारण 11.00AM - 11.30AM नेपाली चलचत्रिका गीतहरु 11.30AM - 12.00PM हिन्दी गीतहरु 12.00PM - 1.00PM लमजुङ कल टाइम 1.00PM - 2.00PM » सबै हेर्नुहोस्