ताजा खबर:
दिगो विकासका लक्ष्यहरुलाई कार्यन्वयन गर्न सबै लाग्नुपर्ने शिक्षामनित्र पौडेलको भनाई, शिक्षा नियमावली चाडै ल्याउने प्रतिबद्धता नेपाल पत्रकार महासँघ लमजुङको पदस्थापन सम्पन्न मानवसेवा आश्रमको छैटौँ शाखा लमजुङमा औपचारीक उदघाटन, केहि बर्षमै जिल्लामा सडक मानवको अन्त्य हुने विस्वास शुत्रबार विश्व क्षयरोग दिवस लमजुडमा पनी मनाइयो, लमजुङमा ९० जना क्षयरोगका विरामी, दुइको मृत्यु क्होलासोथर गाउँपालिकाको औपचारिक उद्घाटन, पर्यटन, सस्कृति र कृषिका निम्ती महत्वपूर्ण भएको स्थानिय विकास अधिकारी सिँग्देलको दावि ३० मेगावाटको न्यादी जलविद्युत आयोजना निर्माण शुरु, आयोजनाले प्रशारण लाईन आफै निर्माण गर्ने स्थानिय तहको निर्वाचनलाई केन्द्रीत गरी लमजुडमा इजाजत प्राप्त गरेका हातहतियार प्रहरीमा बुझाउन निर्देशन महिला समूहलाइ सात दिने तालिम कुखुराको मासु र अण्डामा आत्मनिर्भर बनेको लमजुङ माछामा समेत आत्मनिर्भर हुदै करिब २९ करोडको लागतमा भाचोक खोला सह लगानी खानेपानी आयोजना निर्माण गरिदै, बेसीशहरबासीको खानेपानी समस्या दिने हल गर्ने लक्ष्य
अहिले प्रसारणमा :
लोकतन्त्र मन्त्र
केहि छिनमा :
नेपाल खबर
प्रवासी समाचार
लमजुङको बालगृहलाई सहयोग गर्न न्युयोर्कमा कार्यक्रम हुने

लमजुङको बालगृहलाई सहयोग गर्न न्युयोर्कमा कार्यक्रम हुने
added on Apr 02

नयाँ बर्ष २०७१ को अवसरमा अप्रिल १३ तारिखमा न्युयोर्कको ज्याक्सन हाइटमा रहेको मुम्बई ग्रिल एण्ड रेस्टुरेन्टमा न्यू इअर इभ पार्टीको आयोजना गरिएको छ । लमजुङको बेसीशहर स्थित आदर्श महिला तथा वाल विकास केन्द्रमा आश्रित द्धन्द्धपिडित वालवालिकाको खान नपान र शिक्षामा सहयोग गर्ने उद्देश्यले सो पार्टी आयोजना गरिएको आयोजक इन्दु घले र नीरा गुरुङले वताउनुभयो । कार्यक्रम फुल डिजे र डिनर सहित हुने व्यवस्थापक गमप्रसाद गुरुङले वताउनुभयो । लमजुङ वाग्लुपानी ५ निवासी गमप्रसाद गुरुङको पहलमा हुन गइरहेको कार्यक्रममा लमजुङ लागयत नेपालका विभिन्न स्थानबाट कामको शिलसिलामा अमेरिकाको न्यूयोर्क रहनुहुने नेपालीहरुलाई पार्टीमा सहभागी भई द्धन्द्धपिडित वालवालिकाको लागि सहयोग जुटाइदिन अनुरोध गर्नुभएको छ । कार्यक्रमको मिडिया पार्टनरको रुपमा लमजुङको पहिलो रेडियो समामुदायिक रेडियो मस्र्याङदी ९५ मेगाहर्ज रहेको छ । 
 

कार्यक्रम तालिका
लोक तथा दोहरी गीतहरु 9.15AM - 10.00AM पप गीतहरु 10.30AM - 11.00AM महिला आवाजको पुन प्रसारण 11.00AM - 11.30AM नेपाली चलचत्रिका गीतहरु 11.30AM - 12.00PM हिन्दी गीतहरु 12.00PM - 1.00PM लमजुङ कल टाइम 1.00PM - 2.00PM » सबै हेर्नुहोस्