ताजा खबर:
दिगो विकासका लक्ष्यहरुलाई कार्यन्वयन गर्न सबै लाग्नुपर्ने शिक्षामनित्र पौडेलको भनाई, शिक्षा नियमावली चाडै ल्याउने प्रतिबद्धता नेपाल पत्रकार महासँघ लमजुङको पदस्थापन सम्पन्न मानवसेवा आश्रमको छैटौँ शाखा लमजुङमा औपचारीक उदघाटन, केहि बर्षमै जिल्लामा सडक मानवको अन्त्य हुने विस्वास शुत्रबार विश्व क्षयरोग दिवस लमजुडमा पनी मनाइयो, लमजुङमा ९० जना क्षयरोगका विरामी, दुइको मृत्यु क्होलासोथर गाउँपालिकाको औपचारिक उद्घाटन, पर्यटन, सस्कृति र कृषिका निम्ती महत्वपूर्ण भएको स्थानिय विकास अधिकारी सिँग्देलको दावि ३० मेगावाटको न्यादी जलविद्युत आयोजना निर्माण शुरु, आयोजनाले प्रशारण लाईन आफै निर्माण गर्ने स्थानिय तहको निर्वाचनलाई केन्द्रीत गरी लमजुडमा इजाजत प्राप्त गरेका हातहतियार प्रहरीमा बुझाउन निर्देशन महिला समूहलाइ सात दिने तालिम कुखुराको मासु र अण्डामा आत्मनिर्भर बनेको लमजुङ माछामा समेत आत्मनिर्भर हुदै करिब २९ करोडको लागतमा भाचोक खोला सह लगानी खानेपानी आयोजना निर्माण गरिदै, बेसीशहरबासीको खानेपानी समस्या दिने हल गर्ने लक्ष्य
अहिले प्रसारणमा :
नेपाल खबर
केहि छिनमा :
लोक तथा दोहरी गीतहरु
प्रवासी समाचार
लमजुङ सेवा समिती हङकङको अध्यक्षमा पुन विजय गुरुङ

लमजुङ सेवा समिती हङकङको अध्यक्षमा पुन विजय गुरुङ
added on Jul 30

 लमजुंग सेवा समिति हंगकंग को जोर्डन स्थित नमो बुद्ध आमा समूह को क्लब हाउस मा सम्पन्न नवौं अधिबेशन ले पुन विजय गुरुङको अध्यक्षdf १७ सदस्यीय कार्यसमिति सर्बसम्मत रुपमा चुनेको छ | अधिबेशन लाइ प्रमुख अतिथि लमजुंग करापू कल्यांग घर भै हाल गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद को सल्लाहकार त्रिलोक गुरुङ ले पानस मा दिप बालेर उद्घाटन गर्नु भएको थियो | सुभकामना मन्तब्य दिने हरुमा हंगकंग नेपाली महासंघ क अध्यक्ष प्रदिप थापा मगर, सुदुर पूर्वी प्रवासी नेपाली संघ ( फियोना) को अध्यक्ष गणेश गुरुङ, तमु धी हंगकंग को अध्यक्ष सुरेश गुरुङ ,नमो बुद्ध आमा समूह को अध्यक्ष पदम कुमारी गुरुङ , नेपाली महिला संघ हंगकंग को अध्यक्ष टिका गुरुङ, नेपाली क्लब हंगकंग को अध्यक्ष तथा हंगकंग नेपाली महासंघ को उपध्यक्ष रिता गुरुङ, चितवन समाज हंगकंग को अध्यक्ष ओम राज गुरुङ ले अधिबेशन सफलता को सुभकामना दिनुभएको थियो |
बन्द सत्र मा विघटित कार्यसमितिको सचिब श्याम गुरुङ ले संगठनिक प्रतिबेदन तथा विघटित कार्यसमितिकै कोष अध्यक्ष लिलिमा घले ले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो | नबनिर्बाचित कार्य समिति लाइ अध्यक्ष मण्डल को अध्यक्ष गोपीराम घले ले पद तथा गोपनियता को सपथ गराएको थियो भने प्रमुख अतिथि त्रिलोक गुरुङ ले सफलता को सुभकामना दिनु भएको थियो | अधिबेशन को उद्घाटन सत्र अघि हंगकंग मा कार्यरत समाजसेवी लमजुंग को डाक्टर सर्मिला गुरुंग ले सम्पूर्ण सहभागी हरुको निसुल्क स्वस्थ परिक्षन गराउनु भएको थियो |
नवनिर्बाचित कार्यसमिति :
अध्यक्ष विजय गुरुङ (गिलुंग )
उपाध्यक्ष सरोज गुरुङ (खम) (भोंजे, घाम्रंग)
सचिब सुरेन्द्र मान घले (भुलभुले-७ उस्ता)
सहसचिब मन राज गुरुङ (मालिंग, फिल्म्रों )
कोशध्यक्ष ठाकुर प्रसाद गुरुङ (पुरानकोट )
सहकोशध्यक्ष मिन बहादुर घले (ढोडेनी, तांजे)
सदस्य मिना गुरुङ (गौडा, ओखारी )
सदस्य रस कुमारी गुरुङ (गौडा, ओखारी)
सदस्य शय्म कुमार गुरुङ (घनपोखरा-९ नायु )
सदस्य भिम चन्द्र दुरा (सिन्दुरे )
सदस्य मिन बहादुर गुरुङ (गिलुंग) 
सदस्य टक प्रसाद गुरुङ (घनपोखरा -९ नायु )
सदस्य तिलक बहादुर क्षेत्रि (बेसीशहर )
सदस्य श्री कुमारी गुरंग (माया ) पसगाउँ 
सदस्य माया गुरुङ (मन्जंग)
सदस्य चन्द्र संग दुरा (सिन्दुरे )
सदस्य सन्तोष गुरुङ (भुजुंग )


कार्यक्रम तालिका
लोक तथा दोहरी गीतहरु 9.15AM - 10.00AM पप गीतहरु 10.30AM - 11.00AM महिला आवाजको पुन प्रसारण 11.00AM - 11.30AM नेपाली चलचत्रिका गीतहरु 11.30AM - 12.00PM हिन्दी गीतहरु 12.00PM - 1.00PM लमजुङ कल टाइम 1.00PM - 2.00PM » सबै हेर्नुहोस्