ताजा खबर:
लमजुडमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगतका काम धमाधम संचालन हुदै गिलुङका ग्रामिण महिलाका लागि निशुल्क स्वास्थ्य शिविर संचालन, ७७ महिला लाभान्वीत वृद्धाले कविता मै पोखे, जेष्ठ नागरिकका पिडा राधी विद्युतको ४ लाख १० हजार कित्ता आइपीओ खुला बेसीशहरस्थित आदर्श बालगृहका चारजना बालबालिकालाई परिवारमा पुनस्थापना, खिन्चोक छाउनी कप फुटबल प्रतीयोगिताको उपाधी सेभेनलक्की युवा क्लब हिलेबजारको पोल्टामा रेडियो मस्र्याङ्दीको आयोजनामा सूचनाको हक कार्यान्वयन सम्बन्धी अभिमुखिकरण ९० प्रतिशत नागरिकमा अझै शुचनाको हकको बारेमा जानकारी नभएको शूचना आयोगका आयुक्त तिम्सीनाको भनाई बेशीसहरको फुलबारी आमासमूह जिल्लाकै उत्कृष्ट आमा समूहको रुपमा सम्मानीत रेडियो मस्र्याङदीको ११ औँ स्थापना दिवसको अबसरमा शुभकामना आदानप्रदान तथा साँस्कृतीक कार्यक्रम सम्पन्न
अहिले प्रसारणमा :
केहि छिनमा :
सूचना तथा सन्देशहरु

रेडियो सदस्यहरुलाई सुचना
added on Dec 08

लमजुडको पहिलो रेडियो सामुदायिक रेडियो मस्र्याडदी ९५ मेगाहर्ज व्यवस्थापन गर्दै आएको मस्र्याडदी सुचना तथा संचार केन्द्रको बार्षिक साधारणसभा यही मिति २०६९ साल पुष २८ गते आयोजना गर्ने भएकाले सम्पूर्ण रेडियो सेयर सदस्यहरुलाई हालसालैको व्यक्तिगत विवरण, इमेल, फोन सहित उपलब्ध गराइदिनुहुन अनुरोध गरिन्छ । साथै रेडियोले पुषको पहिलो सातासम्मका लागि सेयर सदस्यताका लागि खुल्ला गरेको र त्यसपछि सदस्यता बन्द गर्ने भएकाले इच्छुक व्यक्तिहरुलाई सम्पर्क गर्नहुन समेत अनुरोध गरिन्छ ।

 


कार्यक्रम तालिका
विविध भजनहरु 5.30AM - 6.00AM कार्यक्रम मस्र्याङदी शुभप्रभात 7.00AM - 7.15AM कार्यक्रम उज्यालो पाइलाहरु 7.30AM - 8.00AM गुरुङभाषामा समाचार 8.00AM - 8.15AM कार्यक्रम नेपाल चौतारी 8.15AM - 9.00AM लोक तथा दोहरी गीतहरु 9.15AM - 10.00AM » सबै हेर्नुहोस्