ताजा खबर:
दिगो विकासका लक्ष्यहरुलाई कार्यन्वयन गर्न सबै लाग्नुपर्ने शिक्षामनित्र पौडेलको भनाई, शिक्षा नियमावली चाडै ल्याउने प्रतिबद्धता नेपाल पत्रकार महासँघ लमजुङको पदस्थापन सम्पन्न मानवसेवा आश्रमको छैटौँ शाखा लमजुङमा औपचारीक उदघाटन, केहि बर्षमै जिल्लामा सडक मानवको अन्त्य हुने विस्वास शुत्रबार विश्व क्षयरोग दिवस लमजुडमा पनी मनाइयो, लमजुङमा ९० जना क्षयरोगका विरामी, दुइको मृत्यु क्होलासोथर गाउँपालिकाको औपचारिक उद्घाटन, पर्यटन, सस्कृति र कृषिका निम्ती महत्वपूर्ण भएको स्थानिय विकास अधिकारी सिँग्देलको दावि ३० मेगावाटको न्यादी जलविद्युत आयोजना निर्माण शुरु, आयोजनाले प्रशारण लाईन आफै निर्माण गर्ने स्थानिय तहको निर्वाचनलाई केन्द्रीत गरी लमजुडमा इजाजत प्राप्त गरेका हातहतियार प्रहरीमा बुझाउन निर्देशन महिला समूहलाइ सात दिने तालिम कुखुराको मासु र अण्डामा आत्मनिर्भर बनेको लमजुङ माछामा समेत आत्मनिर्भर हुदै करिब २९ करोडको लागतमा भाचोक खोला सह लगानी खानेपानी आयोजना निर्माण गरिदै, बेसीशहरबासीको खानेपानी समस्या दिने हल गर्ने लक्ष्य
अहिले प्रसारणमा :
नेपाल खबर
केहि छिनमा :
लोक तथा दोहरी गीतहरु
प्रवासी समाचार
बेलायतबाट बेसहारा बालबालिकालाई सहयोग

बेलायतबाट बेसहारा बालबालिकालाई सहयोग
added on Jan 27

बेलायतस्थित नेपाली महिलाहरुले नेपालमा बन्दी जीवन  बिताइरहेका बाबुआमाका बेसहारा बालबालिकालाई सहयोग जुटाएका छन् । यहाँस्थित नेपाली महिलाहरुको संगठन नेप्लिज वुमन एशोसिएसन यूकेले ति वालवालिकाको सहयोगार्थ आइतबारसाँझ लण्डनस्थित नेपाली दूतावासमा एक च्यारिटी डिनर कार्यक्रम गरी करिब अढाई लाख रुपैयां जुटाएको हो ।

संकलित रकम प्रिजनर्स असिस्टेन्स नेपाल नामक संस्थामार्फत प्रदान गरिने छ ।

च्यारिटी डिनर कार्यक्रममा एसोेसिएसनकी अध्यक्ष आरती श्रेष्ठले नेपाल भ्रमणका क्रममा आफूले बन्दी आमाबाबुका बालबालिकाको दयनीय अवस्था देखेपछि सहयोगको सोच बनाइएको बताइन् । कार्यक्रममा विशेष अतिथी इलिङ तथा साउथहल क्षेत्रका सांसद वीरेन्द्र शर्मा र प्रमुख अतिथी कार्यवाहक राजदूत तेजबहादुर क्षेत्रीले संस्थाको पवित्र कामको प्रशंसा गरेका थिए ।
त्यसक्रममा चेल्सी तथा केन्जिङ्टन र इलिङ क्षेत्रका मेयरहरुसहित बेलायती अतिथी समेत सहभागी थिए ।
कार्यक्रममा देखाइएको असहाय बालबालिकाबारेको वृत्तचित्रले उपस्थित धेरैलाई भावुक बनाएको थियो । वृत्तचित्र डा. रजनी रिजालले प्रस्तुत गरेकी थिइन् ।
कार्यक्रमको सुरुमा एसोसिएसनकी कोषाध्यक्ष समेत रहेकी गायिका सितु खरेलले स्वागत गीत गाएकी थिइन् भने महासचिव प्रसुना कंडेलले मौलिक नेपाली नृत्य एवं धन्यवाद ज्ञापन गरिन् । 

कार्यक्रम तालिका
लोक तथा दोहरी गीतहरु 9.15AM - 10.00AM पप गीतहरु 10.30AM - 11.00AM महिला आवाजको पुन प्रसारण 11.00AM - 11.30AM नेपाली चलचत्रिका गीतहरु 11.30AM - 12.00PM हिन्दी गीतहरु 12.00PM - 1.00PM लमजुङ कल टाइम 1.00PM - 2.00PM » सबै हेर्नुहोस्