ताजा खबर:
पुननिर्माण सँगै मुहार फेर्दै राइनासकोट लमजुङमा अब ब्यक्तीगत घटना दर्ता अनलाइनबाट अदुवाले उचित बजार नपाउँदा पूर्वी लमजुडका किसान चिन्तीत, ग्राहकको पर्खाइमा किसान लमजुङमा नेकपा एमाले र माओबादी केन्द्रविच सहकार्य लमजुडमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगतका काम धमाधम संचालन हुदै गिलुङका ग्रामिण महिलाका लागि निशुल्क स्वास्थ्य शिविर संचालन, ७७ महिला लाभान्वीत वृद्धाले कविता मै पोखे, जेष्ठ नागरिकका पिडा राधी विद्युतको ४ लाख १० हजार कित्ता आइपीओ खुला बेसीशहरस्थित आदर्श बालगृहका चारजना बालबालिकालाई परिवारमा पुनस्थापना, खिन्चोक छाउनी कप फुटबल प्रतीयोगिताको उपाधी सेभेनलक्की युवा क्लब हिलेबजारको पोल्टामा
अहिले प्रसारणमा :
महिला आवाज
केहि छिनमा :
मस्र्याङदी समाचार
फिचर न्यूज « 1 2 3 4 5 6 7 8 9 ... »
शिक्षा कोषको चरम दुरुपयोग

शिक्षा कोषको चरम दुरुपयोग
added on Oct 27

जिल्लाको शौक्षिक गुणस्तर उकास्न र शिक्षा संवन्धी विभिन्न निर्णय गर्न सरकारले जिल्ला शिक्षा समितिको नाममा शिक्षा कोषको स्थापना गरेपनि यसको सदुपयोग भन्दा दुरुपयोग बढ्दो छ ।
विस्तृतमा

युवाले गाउ“मै हेलिकप्टर बनाए

युवाले गाउ“मै हेलिकप्टर बनाए
added on Oct 13

लक्ष्मीबजारमा जहाजमैदान तयार पारेपनि स्थानिय प्रहरीले प्रशासनको लिखित अनुमतिविना उडान गर्न नदिने भनेपछि स्थगित भएको मियाले बताए ।
विस्तृतमा

लमजुङमा द्धन्द्ध पिडितको राहतमा गोलमाल

लमजुङमा द्धन्द्ध पिडितको राहतमा गोलमाल
added on Aug 27

देशमा द्वन्द्व न्यूनीकरण गर्ने भनेर पीडितका नाममा छुट्ट्याइएको राहत रकम टाठाबाठाले जिप्ट्याइदिए ।
विस्तृतमा

लमजुङका दश शौक्षिक संस्था अख्तियारको छानविनमा

लमजुङका दश शौक्षिक संस्था अख्तियारको छानविनमा
added on Aug 22

जिल्ला शिक्षा कार्यालय मार्फत अख्तियारले एक निजी विद्यालय, एक क्याम्पस र आठ वटा सामुदायिक विद्यालयमा छानविन थालेको छ ।
विस्तृतमा

जोखिममा जलविद्युत

जोखिममा जलविद्युत
added on Jul 28

एउटै नदीमा दर्जनौँ जलविद्युत आयोजनाहरु निर्माण गर्दा एउटै प्रकोपबाट सबै आयोजना स्वाहा हुने र राज्यले बेहोर्नै नसक्ने क्षति हुन सक्छ ।
विस्तृतमा

मनाङमा २३ सय वर्ष पुरानो गुफा

मनाङमा २३ सय वर्ष पुरानो गुफा
added on Jul 06

फु गाविसको क्याङ गुफाबाट गत वर्ष संकलित अवशेष परीक्षण गर्दा यस्तो भेटिएको पुरातत्व विभागले बिहीबार जानकारी दियो।
विस्तृतमा

लमजुङमा असारे विकास ः दैनिक एक करोड खर्चँदै

लमजुङमा असारे विकास ः दैनिक एक करोड खर्चँदै
added on Jul 03

राजनितिक दलका नेता तथा कार्यकर्ताले पनि समयमा विकासका काम गर्न चासो नदिने भएकाले विकास निर्माणका योजना असारमा आएर पुरा गर्नुपरेको कतिपय कर्मचारीले बताउने गरेका छन् ।
विस्तृतमा

लमजुङमा बसाई आउने भन्दा जानेको संख्या बढ्दो

लमजुङमा बसाई आउने भन्दा जानेको संख्या बढ्दो
added on Jun 25

विशेष गरी सरकारी सेवा सुविधा र विकासको समानुपातिक वितरण हुन नसक्दा दुर्गमतिरका बासिन्दा बसाई जाने गरेका छन् ।
विस्तृतमा

कार्यक्रम तालिका
भुकम्पीय सुरक्षा 7.00PM - 7.30PM सयपत्री साँझ 8.30PM - 8.45PM विविसि नेपाली सेवा 8.45PM - 9.15PM संझनाको डायरी 9.15PM - 10.00PM मस्र्याङदी समाचार 6.30PM - 7.00PM नेपाल दर्पण 8.00PM - 8.30PM » सबै हेर्नुहोस्