ताजा खबर:
पुननिर्माण सँगै मुहार फेर्दै राइनासकोट लमजुङमा अब ब्यक्तीगत घटना दर्ता अनलाइनबाट अदुवाले उचित बजार नपाउँदा पूर्वी लमजुडका किसान चिन्तीत, ग्राहकको पर्खाइमा किसान लमजुङमा नेकपा एमाले र माओबादी केन्द्रविच सहकार्य लमजुडमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगतका काम धमाधम संचालन हुदै गिलुङका ग्रामिण महिलाका लागि निशुल्क स्वास्थ्य शिविर संचालन, ७७ महिला लाभान्वीत वृद्धाले कविता मै पोखे, जेष्ठ नागरिकका पिडा राधी विद्युतको ४ लाख १० हजार कित्ता आइपीओ खुला बेसीशहरस्थित आदर्श बालगृहका चारजना बालबालिकालाई परिवारमा पुनस्थापना, खिन्चोक छाउनी कप फुटबल प्रतीयोगिताको उपाधी सेभेनलक्की युवा क्लब हिलेबजारको पोल्टामा
अहिले प्रसारणमा :
महिला आवाज
केहि छिनमा :
मस्र्याङदी समाचार
फिचर न्यूज « 1 2 3 4 5 6 7 8 9 10 ... »
नेपालमै पहिलो सुरुङ मार्ग

नेपालमै पहिलो सुरुङ मार्ग
added on Jun 18

३ सय मिटर लम्बाई तथा ४.५ मिटर चौडाई रहेको उक्त सुरुङमार्ग खुलेपछि स्थानियबासीलाई समेत आवातजावतमा सजिलो भएको छ ।
विस्तृतमा

भूपू सैनिक उच्च मावि बेसीशहरलाई अन्र्तराष्ट्रिय पुरस्कार

भूपू सैनिक उच्च मावि बेसीशहरलाई अन्र्तराष्ट्रिय पुरस्कार
added on Jun 18

व्रिटिस काउन्सिलले गरेको शैक्षिक मूल्याकनको आधारमा नेपालका १० उत्कृष्ट विद्यालय मध्ये दोस्रो स्थान ओगट्दै भूपूले अन्तराष्टिय सम्मान प्राप्त गरेको हो ।
विस्तृतमा

चितिको जनकल्याण उमाविमा आर्थिक हिनामिनाको छानविन गर्न अख्तियारको निर्देशन

चितिको जनकल्याण उमाविमा आर्थिक हिनामिनाको छानविन गर्न अख्तियारको निर्देशन
added on Jun 10

आयोगले शिक्षा कार्यालयमा एक पत्र पठाई विद्यालयमा भएको आर्थिक हिनामिनाको छानविन गरी आयोगको अनुसन्धान शाखाका प्रतिवेदन पठाउन निर्देशन दिएको जनाईएको छ ।
विस्तृतमा

राँधी जलविद्युत आयोजनाबाट विद्युत उत्पादन शुरु

राँधी जलविद्युत आयोजनाबाट विद्युत उत्पादन शुरु
added on May 16

बर्खायाममा पुरा क्षमतामा उत्पादन हुने भएपनि अहिले पानी कम भएकाले दुई दशमलब दुई मेगावाट मात्र विजुली उत्पादन भएको आयोजनाका प्रवन्धक गिरीराज अधिकारीले जानकारी दिनुभयो ।
विस्तृतमा

कार्यालयहरुलाई पारदर्शी बनाउन पाँच बर्षे लक्ष्य !

कार्यालयहरुलाई पारदर्शी बनाउन पाँच बर्षे लक्ष्य !
added on Mar 04

सुशासन र पारदर्शी हुनुपर्ने सरकारी निति र पारदर्शीताको नारा दिने गैर सरकारी संस्था स्वयंलाई भने पारदर्शी बनाउन पाँच बर्षे लक्ष्य राखिएको छ ।
विस्तृतमा

बेसीशहरका ‘एङग्री बर्ड्स्’

बेसीशहरका ‘एङग्री बर्ड्स्’
added on Feb 21

लमजुङको बेसीशहरमा जन्मेर, हुर्केका विजय गुरुङले रोभियोमा पुगेर ल्याएका प्रस्तावहरुको व्यवहारिक कार्यान्वयनले नै ‘एङग्री बर्ड्स’ सबैभन्दा चर्चित मोबाइल एप्लिकेशन बनेको हो ।
विस्तृतमा

आमाले धानेको पर्यटन

आमाले धानेको पर्यटन
added on Feb 14

सिउरुङकै आमाहरूझैं घलेगाउँका आमाहरूलाई पनि भ्याइनभ्याई छ । 'राति १२ बजे आएनि १ बजे आएनि पाहुनाको स्वागत सत्कार गर्ने हामी बूढाबूढी नै हौं,' उमेरले ६७ वर्ष नाघेकी योगकुमारी गुरुडले भनिन्, 'तर हामी धेरै खुसी छौं
विस्तृतमा

झोला (कथा)

झोला (कथा)
added on Feb 09

साहित्यकार कृष्ण धाराबासीको कथा झोला माथी चलचित्र निर्माण भएर अहिले देशभर प्रदर्शनीमा छ । यस्तो छ धाराबासीको चर्चित कथा झोला ।
विस्तृतमा

कार्यक्रम तालिका
भुकम्पीय सुरक्षा 7.00PM - 7.30PM सयपत्री साँझ 8.30PM - 8.45PM विविसि नेपाली सेवा 8.45PM - 9.15PM संझनाको डायरी 9.15PM - 10.00PM मस्र्याङदी समाचार 6.30PM - 7.00PM नेपाल दर्पण 8.00PM - 8.30PM » सबै हेर्नुहोस्