ताजा खबर:
दिगो विकासका लक्ष्यहरुलाई कार्यन्वयन गर्न सबै लाग्नुपर्ने शिक्षामनित्र पौडेलको भनाई, शिक्षा नियमावली चाडै ल्याउने प्रतिबद्धता नेपाल पत्रकार महासँघ लमजुङको पदस्थापन सम्पन्न मानवसेवा आश्रमको छैटौँ शाखा लमजुङमा औपचारीक उदघाटन, केहि बर्षमै जिल्लामा सडक मानवको अन्त्य हुने विस्वास शुत्रबार विश्व क्षयरोग दिवस लमजुडमा पनी मनाइयो, लमजुङमा ९० जना क्षयरोगका विरामी, दुइको मृत्यु क्होलासोथर गाउँपालिकाको औपचारिक उद्घाटन, पर्यटन, सस्कृति र कृषिका निम्ती महत्वपूर्ण भएको स्थानिय विकास अधिकारी सिँग्देलको दावि ३० मेगावाटको न्यादी जलविद्युत आयोजना निर्माण शुरु, आयोजनाले प्रशारण लाईन आफै निर्माण गर्ने स्थानिय तहको निर्वाचनलाई केन्द्रीत गरी लमजुडमा इजाजत प्राप्त गरेका हातहतियार प्रहरीमा बुझाउन निर्देशन महिला समूहलाइ सात दिने तालिम कुखुराको मासु र अण्डामा आत्मनिर्भर बनेको लमजुङ माछामा समेत आत्मनिर्भर हुदै करिब २९ करोडको लागतमा भाचोक खोला सह लगानी खानेपानी आयोजना निर्माण गरिदै, बेसीशहरबासीको खानेपानी समस्या दिने हल गर्ने लक्ष्य
अहिले प्रसारणमा :
लोकतन्त्र मन्त्र
केहि छिनमा :
नेपाल खबर
प्रवासी समाचार « 1 2 3 4 5 6 »
लम्जुङको द्धन्द्धपिडित बाल बालिका अस्ट्रेलियाबाट गहकिलो सहयोग

लम्जुङको द्धन्द्धपिडित बाल बालिका अस्ट्रेलियाबाट गहकिलो सहयोग
added on Mar 15

लम्जुङमा रहेको बेंसीसहरमा स्वर्गीय लेखनाथ अधिकारीद्वारा स्थापित आदर्श महिला तथा बाल बिकास केन्द्र लाई एक करोडको अक्षयकोष स्थापना गर्नका लागि अष्ट्रेलियामा बसोबस गर्ने नेपालीहरुले २ लाख ४२ हजार ८ सय १५ रूपैयाँ हस्तान्तरण गरेका छन् ।
विस्तृतमा

तमु प्ये ल्हु संघ युएईको बार्षिकोत्सब सम्पन्न

तमु प्ये ल्हु संघ युएईको बार्षिकोत्सब सम्पन्न
added on Mar 11

परम्परागत सैलिमा राडी ओछ्याइ अतिथिहरुलाई सत्कार गर्दै उक्त कार्यक्रमको प्रमुख अतिथिमा एनआरएनए यूएईका अध्यक्ष कृष्ण भुसाल रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता सो संस्थाका अध्यक्ष एकाजङ प्लेम्हे तमु गर्नु भएको थियो ।
विस्तृतमा

मानव तस्करीबिरुद्ध अफ्रिकास्थित नेपालीको अग्रसरता

मानव तस्करीबिरुद्ध अफ्रिकास्थित नेपालीको अग्रसरता
added on Mar 08

केन्याको नैरोवीमा आइतबार सम्पन्न 'मानव तस्करी संजालु बारेको सम्मेलनमा युगान्डा, जाम्बिया, तान्जानिया, नाइजेरिया, केन्यासहितका मुलुकबाट उपस्थित गैर आवासीय नेपाली प्रतिनिधिले क्षेत्रीय संयन्त्र बनाएर अभियान थाल्ने प्रतिबद्धता जनाए ।
विस्तृतमा

यूएईमा NRNA ICC अध्यक्ष शेष घलेलाई स्वागत तथा सम्मान

यूएईमा NRNA ICC अध्यक्ष शेष घलेलाई स्वागत तथा सम्मान
added on Mar 01

कार्यक्रममा तमुचेलीबेटिहरुद्दारा तमु जतिको परम्परा अनुसार फुलमाला,क्रेगी,सेतो दहीचामलको टिका लगाइ स्वागत गर्नुको साथै दही खुबाइ सेल रोटी रगोर्खाली अचारको स्वादका साथ भाद्गाउँ टोपीले सम्मान गर्नु भएको थियो।
विस्तृतमा

मलेसियाको जेलमा वर्षको २ हजार नेपाली

मलेसियाको जेलमा वर्षको २ हजार नेपाली
added on Feb 23

मलेसियामा तेह्र महिनयता करिब दुई हजार नेपालीले जेल सजाय पूरा गरिसकेको एक तथ्यांकले देखाएको छ ।
विस्तृतमा

तमु प्ये ल्हु संघ युएई भलिवलमा पनि प्रथम

तमु प्ये ल्हु संघ युएई भलिवलमा पनि प्रथम
added on Feb 13

श्रीलंका एसोसिएसन क्लव युएई र तमु प्ये ल्हु संघ युएईवीचको फाइनल खेलमा ३÷० को सोझो सेटमा पराजित गर्दै प्ये ल्हु स्रघ युएईले उपाधि चुम्न सफल भएको हो ।
विस्तृतमा

युएईमा चेलीबेटी भोज (स्योकै) कार्यक्रम सम्पन्न

युएईमा चेलीबेटी भोज (स्योकै) कार्यक्रम सम्पन्न
added on Feb 12

तमु समाज युएई तथा तमु प्ये ल्हु संघ युएईको सयुक्त आयोजनामा गत फेब्रुअरी ७ शुक्रबारका दिन दुबईको एभरेस्ट होटल पार्टी हलमा चेलीबेटी भोज ९स्योकै० खुवाइ कार्यक्रम सम्पन्न भएको छ ा
विस्तृतमा

एनआरएन थाइल्याण्डले शिक्षामा लगानी गर्ने

एनआरएन थाइल्याण्डले शिक्षामा लगानी गर्ने
added on Feb 05

गैरआवसीय नेपाली (एनआरएन) संघ थाइल्याण्डले नेपालको शिक्षा क्षेत्रमा लगानीसहितका दुई बर्षे कार्य योजना सार्वजनिक गरेको छ ।
विस्तृतमा

कार्यक्रम तालिका
लोक तथा दोहरी गीतहरु 9.15AM - 10.00AM पप गीतहरु 10.30AM - 11.00AM महिला आवाजको पुन प्रसारण 11.00AM - 11.30AM नेपाली चलचत्रिका गीतहरु 11.30AM - 12.00PM हिन्दी गीतहरु 12.00PM - 1.00PM लमजुङ कल टाइम 1.00PM - 2.00PM » सबै हेर्नुहोस्