ताजा खबर:
देश विकासमा विद्यार्थी बर्गको ठूलो भूमिका ः सभापति पौडेल मृगौलापीडित सिजन खत्रीलाई फेरी कतारबाट सहयोग, सहयोग रकम जुट्दै विकासक्रमलाई गति दिन तत्काल निर्वाचन आवश्यक : कुवँर जग्गा अभावमा अस्पताल भवन निर्माणकार्य अन्योलमा भूकम्प लगत संकलन कार्य लमजुङमा अन्तीम चरणमा÷लमजुङका विभिन्न गाउँमा गएका इन्जीनियर फर्कदै जिल्ला कारागार आत्मनिर्भर बन्ने थलोको रुपमा विकास हुदै, कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी बस्दै पत्रकारीताको क्षेत्रमा योगदान पुर्याएको भन्दै रेडियो मस्र्याड्दीका मिना गुरुड र पत्रकार पौडेललाई सम्मान नेपाल पत्रकार महासंघ लमजुङ शाखाको अध्यक्षमा आश गुरुङ निर्वाचित, लमजुड म्युजीक सोसाइटीले फागुन एक गतेलाई स्थापना दिबशको रुपमा मनाउने, नयाँ बर्ष २०७४ को अबसरमा सांगीतीक कार्यक्रम गर्ने मञ्जरी नाट्य समूह लमजुङद्धारा प्रदर्शन गरीएको फड्के नामक नाटक हेर्न दर्शकको घुइचो
अहिले प्रसारणमा :
गुरुङभाषामा समाचार
केहि छिनमा :
कार्यक्रम नेपाल चौतारी
प्रवासी समाचार « 1 2 3 4 5 6 »
उपचार खर्च तिर्न नसकेर बिरामी अस्पतालमै

उपचार खर्च तिर्न नसकेर बिरामी अस्पतालमै
added on Feb 05

रक्त क्यान्सरका कारण उपचारमा आएका दुई नेपाली बिरामीले रोहिणीस्थित राजीव गान्धी अस्पतालमा आफू बेखर्ची बनेको भन्दै सहयोगका लागि आग्रह गरेका छन् ।
विस्तृतमा

पक्राउ परेका नेपालीको विवरण पर्खाइमा दुतावास

पक्राउ परेका नेपालीको विवरण पर्खाइमा दुतावास
added on Feb 05

मलेसियाले एकसाताअघि देखि थालेको धरपकडमा परी पक्राउ परेका नेपालीको संख्याबारेको जानकारी हालसम्म प्राप्त हुन सकेको छैन
विस्तृतमा

लस एन्जलस गुरुङ सोसाईटीको अध्यक्षमा ज्ञानेन्द्र गुरूङ चयन

लस एन्जलस गुरुङ सोसाईटीको अध्यक्षमा ज्ञानेन्द्र गुरूङ चयन
added on Jan 17

सोसाइटीको हालै बसेको बैठकले संस्थालाई अझ बढी संगठित र चुस्त बनाउन ज्ञानेन्द्र गुरूङको अध्यक्षतामा नयाँ कर्यसमिति गठन गरेको हो ।
विस्तृतमा

कोरियामा एक नेपाली कामदारको मृत्यु

कोरियामा एक नेपाली कामदारको मृत्यु
added on Jan 16

दक्षिण कोरियामा एक नेपालीको मृत्यु भएको छ ।
विस्तृतमा

अमेरिकामा पनि ल्होसार मनाईयो

अमेरिकामा पनि ल्होसार मनाईयो
added on Jan 12

तमुहरुको महान पर्व ल्होछारको अवसरमा प्रत्येक वर्ष झै यस वर्ष पनि न्यूयोर्कमा विविध कार्यक्रम सम्पन्न भएको छ ।
विस्तृतमा

लन्डन दूतावासको संरक्षणमा महिलाहरु संगठित

लन्डन दूतावासको संरक्षणमा महिलाहरु संगठित
added on Jan 09

लन्डनस्थित नेपाली दूतावासको संरक्षणमा यहाँ महिलाहरुको संस्था गठन भएको छ ।
विस्तृतमा

मलेसिया जाने कामदारको न्यूनतम तलब ९ सय रिंगिट हुनुपर्ने

मलेसिया जाने कामदारको न्यूनतम तलब ९ सय रिंगिट हुनुपर्ने
added on Jan 05

मलेसिया जाने कामदारको न्यूनतम मासिक तलब बुधबारदेखि ९ सय रिंगिट (२७ हजार रुपैयाँ) नभए वैदेशिक रोजगार विभागले श्रम स्वीकृत नदिने निर्णय गरेको छ ।
विस्तृतमा

मलेसियामा हजारौं नेपाली जोखिममा: आयोग

मलेसियामा हजारौं नेपाली जोखिममा: आयोग
added on Dec 26

मलेसियामा पुगेका आधाभन्दा बढी कामदार दलालहरूको फन्दामा परेर घर न घाटको हुने गरेका छन् ।
विस्तृतमा

कार्यक्रम तालिका
कार्यक्रम नेपाल चौतारी 8.15AM - 9.00AM लोक तथा दोहरी गीतहरु 9.15AM - 10.00AM राष्ट्रिय तथा अन्तराष्ट्रिय खवरहरुल 10.00AM - 10.30AM पप गीतहरु 10.30AM - 11.00AM नेपाली चलचत्रिका गीतहरु 11.00AM - 12.00PM हिन्दी गीतहरु 12.00PM - 1.00PM » सबै हेर्नुहोस्