ताजा खबर:
देश विकासमा विद्यार्थी बर्गको ठूलो भूमिका ः सभापति पौडेल मृगौलापीडित सिजन खत्रीलाई फेरी कतारबाट सहयोग, सहयोग रकम जुट्दै विकासक्रमलाई गति दिन तत्काल निर्वाचन आवश्यक : कुवँर जग्गा अभावमा अस्पताल भवन निर्माणकार्य अन्योलमा भूकम्प लगत संकलन कार्य लमजुङमा अन्तीम चरणमा÷लमजुङका विभिन्न गाउँमा गएका इन्जीनियर फर्कदै जिल्ला कारागार आत्मनिर्भर बन्ने थलोको रुपमा विकास हुदै, कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी बस्दै पत्रकारीताको क्षेत्रमा योगदान पुर्याएको भन्दै रेडियो मस्र्याड्दीका मिना गुरुड र पत्रकार पौडेललाई सम्मान नेपाल पत्रकार महासंघ लमजुङ शाखाको अध्यक्षमा आश गुरुङ निर्वाचित, लमजुड म्युजीक सोसाइटीले फागुन एक गतेलाई स्थापना दिबशको रुपमा मनाउने, नयाँ बर्ष २०७४ को अबसरमा सांगीतीक कार्यक्रम गर्ने मञ्जरी नाट्य समूह लमजुङद्धारा प्रदर्शन गरीएको फड्के नामक नाटक हेर्न दर्शकको घुइचो
अहिले प्रसारणमा :
गुरुङभाषामा समाचार
केहि छिनमा :
कार्यक्रम नेपाल चौतारी
प्रवासी समाचार « 1 2 3 4 5 6 »
तमु समाज न्यूयर्कले विविध कार्यक्रमका साथ ल्होछार मनाइने

तमु समाज न्यूयर्कले विविध कार्यक्रमका साथ ल्होछार मनाइने
added on Dec 21

भेषभूषा, जातिय संस्कृति र विविध मनोरञ्जनात्मक गतिविधिका साथ हुने कार्यक्रम अमेरिकाका लागि नेपालका राजदूतद्धारा उद्घाटन गरिनेछ
विस्तृतमा

कुवेतमा लमजुङ सम्पर्क समाज गठन

कुवेतमा लमजुङ सम्पर्क समाज गठन
added on Dec 20

बैदेशिक रोजगारका क्रममा कुवेत पुगेका लमजुङबासीहरुले लमजुङ सम्पर्क समाज गठन गरेका छन् । जिल्लाबासीहरु संगठित हुन र एक आपसमा अनुभव आदान प्रदानका लागी सम्पर्क समाज गठन गरिएको हो ।
विस्तृतमा

युएइमा पनि ल्होसार मनाइने

युएइमा पनि ल्होसार मनाइने
added on Dec 19

तमु समाज युएई तथा तमु प्ये ल्हु संघ युएईको आयोजनामा जनवरी ३ मा भब्य रुपमा बिबिध कार्यक्रमहरुका साथमा ल्होसार मनाउने भएको छ ।
विस्तृतमा

इपीएसमा कोरिया पुग्नेहरू धमाधम बेरोजगार बन्दै

इपीएसमा कोरिया पुग्नेहरू धमाधम बेरोजगार बन्दै
added on Dec 09

रोजगार अनुमति प्रणलीबाट कृषि क्षेत्रमा काम गर्न कोरिया आईपुगेका नेपाली कामदारहरु बेरोजगार हुने सङ्ख्यामा बढ्दै गएको छ ।
विस्तृतमा

मलेसियामा नेपाली कामदारले पाए क्षतिपूर्ति

मलेसियामा नेपाली कामदारले पाए क्षतिपूर्ति
added on Dec 08

विभिन्न आरोपमा नेपाली कामदारलाई जबर्जस्ती नेपाल फर्काउन खाज्ने यहाँको एक कम्पनीले साढे ४ लाख रुपैयाँ क्षतिपूर्ति रकम तिरेको छ ।
विस्तृतमा

गोर्खाली सैनिकलाई तेस्रो ठूलो पदक

गोर्खाली सैनिकलाई तेस्रो ठूलो पदक
added on Oct 05

महिना अघि अफगानीस्तानमा रहेको बेलायती सैनिकको क्याम्पमा आक्रमण गर्न आएका तालिवानीसँग खुकरीको भरमा लड्ने एक गोर्खाली सैनिकलाई बेलायतले बहादुरी पदकले सम्मान गर्ने भएको छ ।
विस्तृतमा

बेलायतबाट एक करोड सात लाख सहयोग

बेलायतबाट एक करोड सात लाख सहयोग
added on Aug 20

इतिहास रच्दै बेलायतवासी नेपालीले एक करोड सात लाख रुपैयाँ संकलन गरिदिएर आफ्नो परोपकारी भावना दर्शाइदिए ।
विस्तृतमा

एनआरएन मलेसियाको अध्यक्षमा पौडेल

एनआरएन मलेसियाको अध्यक्षमा पौडेल
added on Aug 18

गैर आवासीय नेपाली संघ मलेसियाको अध्यक्षमा शंकरबहादुर पौडेल चयन भएका छन् ।
विस्तृतमा

कार्यक्रम तालिका
कार्यक्रम नेपाल चौतारी 8.15AM - 9.00AM लोक तथा दोहरी गीतहरु 9.15AM - 10.00AM राष्ट्रिय तथा अन्तराष्ट्रिय खवरहरुल 10.00AM - 10.30AM पप गीतहरु 10.30AM - 11.00AM नेपाली चलचत्रिका गीतहरु 11.00AM - 12.00PM हिन्दी गीतहरु 12.00PM - 1.00PM » सबै हेर्नुहोस्