ताजा खबर:
देश विकासमा विद्यार्थी बर्गको ठूलो भूमिका ः सभापति पौडेल मृगौलापीडित सिजन खत्रीलाई फेरी कतारबाट सहयोग, सहयोग रकम जुट्दै विकासक्रमलाई गति दिन तत्काल निर्वाचन आवश्यक : कुवँर जग्गा अभावमा अस्पताल भवन निर्माणकार्य अन्योलमा भूकम्प लगत संकलन कार्य लमजुङमा अन्तीम चरणमा÷लमजुङका विभिन्न गाउँमा गएका इन्जीनियर फर्कदै जिल्ला कारागार आत्मनिर्भर बन्ने थलोको रुपमा विकास हुदै, कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी बस्दै पत्रकारीताको क्षेत्रमा योगदान पुर्याएको भन्दै रेडियो मस्र्याड्दीका मिना गुरुड र पत्रकार पौडेललाई सम्मान नेपाल पत्रकार महासंघ लमजुङ शाखाको अध्यक्षमा आश गुरुङ निर्वाचित, लमजुड म्युजीक सोसाइटीले फागुन एक गतेलाई स्थापना दिबशको रुपमा मनाउने, नयाँ बर्ष २०७४ को अबसरमा सांगीतीक कार्यक्रम गर्ने मञ्जरी नाट्य समूह लमजुङद्धारा प्रदर्शन गरीएको फड्के नामक नाटक हेर्न दर्शकको घुइचो
अहिले प्रसारणमा :
गुरुङभाषामा समाचार
केहि छिनमा :
कार्यक्रम नेपाल चौतारी
प्रवासी समाचार « 1 2 3 4 5 6 »
बेलायती सांसदको छनोटमा नेपाली रेष्टुरेन्ट उत्कृष्ट

बेलायती सांसदको छनोटमा नेपाली रेष्टुरेन्ट उत्कृष्ट
added on Aug 18

बेलायतको सर्वदलिय सांसदहरु सम्मिलित 'टिफिन क्लव' ले गर्ने टिफिन कप अवार्डस् २०१३ मा नेपाली रेष्टुरेन्ट उत्कृष्ट भएको छ । लन्डन ब्याटरसीस्थित 'होली काउ' रेष्टुरेन्टले बेलायतभरका दक्षिण एसियाली रेष्टुरेन्टबीच सबैभन्दा उत्कृष्ट हुनेलाई दिइने
विस्तृतमा

कतारी सेल्टरमा पीडितको चाप

कतारी सेल्टरमा पीडितको चाप
added on Aug 18

कतारमा कम्पनीबाट तलब, खानेकुरा नदिई क्याम्पमा बस्नसमेत वञ्चित गरिएका एक महिलासहित ३२ जना एक महिनादेखि नेपाली दूतावासले स्थापना गरेको आपतकालीन सेल्टरमा छन् ।
विस्तृतमा

घलेद्वारा एनआरएन अध्यक्षमा उम्मेदवारी घोषणा

घलेद्वारा एनआरएन अध्यक्षमा उम्मेदवारी घोषणा
added on Aug 09

राजधानीमा विहिबार पत्रकार सम्मेलन गर्दै अष्ट्रेलियाका १ सय ८० औं धनीको सूचिमा रहेका घलेले आगामी कार्यकालका लागि आफू सर्वसम्मत हुने दाबी गर्दै उमेद्वारीको घोषणा गरेका हुन् ।
विस्तृतमा

ाउदी अरबको खोबर स्थित गल्फ दरवार रेस्टुरेन्टमा नेश्मा एण्ड पार्टनर्स, रबावी ग्रुप तथा नेश्मा ट्रेडिङ नेपाली समाज (एन.आर.टि.एन.सी.) साउदी अरबले 'सम्मान तथा भेटघाट कार्यक्रम' आयोजना गरेको थियो ।
added on Feb 13


विस्तृतमा

अष्ट्रेलियामा नेपाली पहिचानको सामुहिक भवन
added on Feb 10

अष्ट्रेलिया, माघ १४ - आफ्नै पहिचान सहितको सामुदायिक भवन निर्माणमा जुटेका नेपाली हरुले अष्ट्रेलियाको सिड्नीमा जग्गा खरिद गरेका छन् । सिड्नीको ब्यस्तमध्येमा पर्ने शहर ग्रानभिलमा नेपाली हरुले २५ सय वर्गमिटर क्षेत्रफल भएको जग्गा करिब ६ करोड रुपैयाँको लगानीमा खरिद गरेका हुन् ।
विस्तृतमा

स्नातकोत्तर उत्तीर्ण ७ युवा माछापालनमा
added on Feb 10


विस्तृतमा

जापान तमू धींको ल्होसार टोकियोमा सम्पन्न
added on Jan 06

तमु धिं जापानले हरेक बर्ष आयोजना गर्दै आइरहेको गुरुङ जातिहरुको महान पर्व सप्री ल्हो ल्होसार कार्यक्रम नेपालदेखि आमन्त्रित चर्चित कलाकार र स्थानिय कलाकारहरुको सांगीतिक प्रस्...तुतिहरुका साथ टोक्यो शिन्जुकुको खाबुची चोकमा अवस्थित युनिभर्सल सिटी हलमा भब्यताका साथ सम्पन्न भएको छ।
विस्तृतमा

तमू धिं साउदी अरबद्धारा साँस्वृmतिक कार्यक्रम भब्यताका साथ सम्पन्न

तमू धिं साउदी अरबद्धारा साँस्वृmतिक कार्यक्रम भब्यताका साथ सम्पन्न
added on Dec 13

तमू धिं साउदी अरबको ७ बर्ष पुरा भएको खुशीयालीको शुभ अबसर पारि नेपालबाट ख्याति प्राप्त कलकार झिकाई तमू धिं साउदी अरबले “तमू धिं साँगितिक सौगात २०११” साउदी अरबको प्रमूख ३ शहर दमाममा ३१ अगष्ट, रियादमा १ सेप्टेम्बरमा र जेद्धामा २ सेप्टेम्बरमा हजारौं दर्शकहरुको उपस्थितीमा भब्यताका साथ सम्पन्न भएको छ ।
विस्तृतमा

कार्यक्रम तालिका
कार्यक्रम नेपाल चौतारी 8.15AM - 9.00AM लोक तथा दोहरी गीतहरु 9.15AM - 10.00AM राष्ट्रिय तथा अन्तराष्ट्रिय खवरहरुल 10.00AM - 10.30AM पप गीतहरु 10.30AM - 11.00AM नेपाली चलचत्रिका गीतहरु 11.00AM - 12.00PM हिन्दी गीतहरु 12.00PM - 1.00PM » सबै हेर्नुहोस्