ताजा खबर:
पुननिर्माण सँगै मुहार फेर्दै राइनासकोट लमजुङमा अब ब्यक्तीगत घटना दर्ता अनलाइनबाट अदुवाले उचित बजार नपाउँदा पूर्वी लमजुडका किसान चिन्तीत, ग्राहकको पर्खाइमा किसान लमजुङमा नेकपा एमाले र माओबादी केन्द्रविच सहकार्य लमजुडमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगतका काम धमाधम संचालन हुदै गिलुङका ग्रामिण महिलाका लागि निशुल्क स्वास्थ्य शिविर संचालन, ७७ महिला लाभान्वीत वृद्धाले कविता मै पोखे, जेष्ठ नागरिकका पिडा राधी विद्युतको ४ लाख १० हजार कित्ता आइपीओ खुला बेसीशहरस्थित आदर्श बालगृहका चारजना बालबालिकालाई परिवारमा पुनस्थापना, खिन्चोक छाउनी कप फुटबल प्रतीयोगिताको उपाधी सेभेनलक्की युवा क्लब हिलेबजारको पोल्टामा
अहिले प्रसारणमा :
महिला आवाज
केहि छिनमा :
मस्र्याङदी समाचार
समाचार « ... 252 253 254 255 256 257
जलवायु परिवर्तन सम्बन्धी विश्व सम्मेलनमा आदिवासीहरुको माग

जलवायु परिवर्तन सम्बन्धी विश्व सम्मेलनमा आदिवासीहरुको माग
added on Dec 07

कतारको दोहामा जारी जलवायु परिवर्तन सम्बन्धी १८ औं विश्व सम्मेलनका क्रममा विश्वका आदिवासी नेताहरुले जलवायु परिवर्तनका उच्चस्तरीय संयन्त्र तथा प्रतिबद्धताहरु क्योटो प्रोटोकल, एसबीआइ, साब्स्टा र दीर्घाकलिन साझेदारी कार्ययोजनाको सुस्त नेगोसिएसन प्रक्रियाप्रति गम्भीर असहमति जनाएका छन् ।
विस्तृतमा

रेडियो सदस्यहरुलाई सुचना
added on Dec 08

लमजुडको पहिलो रेडियो सामुदायिक रेडियो मस्र्याडदी ९५ मेगाहर्ज व्यवस्थापन गर्दै आएको मस्र्याडदी सुचना तथा संचार केन्द्रको बार्षिक साधारणसभा यही मिति २०६९ साल पुष २८ गते आयोजना गर्ने भएकाले सम्पूर्ण रेडियो सेयर सदस्यहरुलाई हालसालैको व्यक्तिगत
विस्तृतमा

रोटरी क्लवद्धारा माविलाई २ लाख ३८ हजार
added on Dec 08

रोटरी क्लव अफ लमजुङ र रोटरी क्लव अफ अष्ट्रेलियाको संयुक्त सहयोगमा वाझाखेत, १ खासुरको जनजागृति माध्यमिक विद्यालयलाई करिब साढे २ लाख रुपैया सहयोग गरेको छ । रोटरी क्लव अफ लमजुङका अध्यक्ष यादव वावु श्रेष्ठ र रोटरी क्लव इन्टरनेशनल डाइरेक्टर राम
विस्तृतमा

जलविद्युतमा स्थानियको अनिवार्य २० प्रतिशत लगानी   गुण्डागर्दी र बन्दहड्ताल रोक्न दलहर प्रतिवद्ध

जलविद्युतमा स्थानियको अनिवार्य २० प्रतिशत लगानी गुण्डागर्दी र बन्दहड्ताल रोक्न दलहर प्रतिवद्ध
added on Dec 07

लमजुङ– जिल्लामा संचालन हुने कुनै पनि जलविद्युत आयोजनाले स्थानिय बासिन्दालाई २० प्रतिशत लगानी अनिवार्य गर्न आवहान गर्नुपर्ने भएको छ । त्यसमध्ये १० प्रतिशत लगानी आयोजना निर्माण प्रकृया शुरु हुनु अगावै आवहान गर्नुपर्नेछ । त्यसमा पनि आयोजना प्रभावित क्षेत्रका स्थानियलाई प्राथमिकता दिनुपर्नेछ ।
विस्तृतमा

गण्डकी अञ्चलमै पहिलो पटक शुरु भएको शौक्षिक अभियान ६० बर्षमा, दुराडाँडा शौक्षिक गन्तव्य बन्दै
added on Dec 03

गण्डकी अञ्चलमै पहिलो पटक शुरु भएको शौक्षिक अभियानले अहिले ६० बर्ष पुरा गरेको छ । २००८ सालमा दुराडाँडा क्षेत्रमा एकै पटक १२ वटा विद्यालय स्थापना गरेर गण्डकी अञ्चलमै पहिलो पटक शौक्षिक अभियान शुरु भएको थियो । चन्द्रेश्वर ३ दुराडाँडामा सर्वाेदय उच्च मावि विष्णुबाटिका अगुवा विद्यालय रहेर अन्य विद्यालयहरु स्थापना गरिएको थियो ।
विस्तृतमा

एक्सरे कार्ड कम्प्युटर सफ्टवेयरबाटै

एक्सरे कार्ड कम्प्युटर सफ्टवेयरबाटै
added on Dec 09

प्रेमकुमारी घले लमजुङ– एक्सरेको ठूलो ठूलो रिपोर्ट कार्ड लिएर असुरक्षित तवरले हिड्नुपर्ने झन्झट अब जिल्ला सामुदायिक अस्पताल लमजुङमा छैन । समयको बचत, विरामीको सुविधा र भरपर्दाे सेवाका लागि अस्पतालले दुई साता यता छुटै सफ्टवेयर राखी रिपोर्ट प्र
विस्तृतमा

जनगनना तत्थ्याँक सच्याउन आदिवासी जनजातीको माग
added on Dec 03

सरकारले हालै सार्वजनिक गरेको जनगणनाको नतिजाप्रति आदिवासी जनजाति समुदायले गम्भीर असहमति जनाएको छ । जनगननाको नतिजामा सूचिकृत ५९ मध्ये १२ आदिवासी जनजातिको अस्तित्व मेटाएको, आदिवासी जनजतिको कुल जनसंख्या १० अघिको भन्दा २ प्रतिशतले घटि देखाइएको दावी उनीहरुको छ ।
विस्तृतमा

कार्यक्रम तालिका
भुकम्पीय सुरक्षा 7.00PM - 7.30PM सयपत्री साँझ 8.30PM - 8.45PM विविसि नेपाली सेवा 8.45PM - 9.15PM संझनाको डायरी 9.15PM - 10.00PM मस्र्याङदी समाचार 6.30PM - 7.00PM नेपाल दर्पण 8.00PM - 8.30PM » सबै हेर्नुहोस्