• Today :
    Wednesday, October 18, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

मुस्लिम समुदायको इद पर्व शुरु, आज सार्वजनीक बिदा


 
मुस्लिम समुदायले इद पर्व मनाउन शुरु गरेका छन् । शनिबारदेखि ३ दिनसम्म मनाइने इदलाई इद उ जोहा अर्थात ईल उद अधा पनि भन्ने गरिएको छ । विश्वभरिका मुसलमान समुदायले हिजारी सम्वत् अनुसार यो बकर ईद मनाउने गरिन्छ । 
हिजारी महिनाको १०औं दिन यो पर्व मनाइन्छ । नेपाल सरकारले बकर इदको अवसरमा आइतबार सार्वजनिक बिदा समेत दिएको छ । इद मनाउँदा बिहानै सबेरै उठेर नुहाइधुवाई गरी शुद्ध हुने र खुला स्थान वा मस्जिदहरुमा गई नमाज पढ्नुका साथै एकआपसमा शुभकामना आदान प्रदान गर्ने गरिन्छ । 
साथै मुस्लिम समुदायले आफ्नो परम्परागत पोशाक लगाएर शुभेच्छा व्यक्त गर्दै मिठा परिकार खाने, खुवाउने तथा प्रार्थनाहरु एकआपसमा साटासाट गर्ने प्रचलन छ ।
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल