• Today :
    Monday, December 11, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

दशैँको अवसर : कारागारबाट एक बन्दी रिहा


 
दशैँको अवसरमा लमजुङ जिल्ला कारागारबाट १ जना बन्दीलाई रिहा गरिएको छ । बेसीशहर नपा ६ सहजी निवासी लक्षु भन्ने लक्ष्मण घलेलाई सोमबार रिहा गरिएको हो । निजमाथी सवारी ज्यान र जबरजस्ती चोरीको मुद्धा लागेको थियो । कारागारले हरेक बर्ष दशैँको अवसरमा बन्दी रिहा गर्दै आएको जेलर काजीमान शुनारले बताए ।
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल