• Today :
    Monday, December 11, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

वरिष्ठ लोक गायिका विमाकुमारीलाई राइनासमा भव्य सम्मान


 
१३ असोज, राईनास ।वरिष्ठ लोक गायिका विमाकुमारी दुरालाई सम्मान गरिएको छ । अकला युवा क्लब रागिनासले एक भव्य समारोहका विचा उहाँलाई सम्मान गरेको हो । जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डे, रागिनास नगरपालिकाका प्रमुख सिंहबहादुर थापा र क्बलका अध्यक्ष माधव पौडेलले वरिष्ठ लोकगायिका दुरालाई टीका, दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गर्नु भएको हो । 
नेपालको गौरव लमजुङकी सान लोकगायिका विमाकुमारी दुरालाई रागिनासको सम्मान नाराका साथ उहाँलाई सम्मान गरिएको थियो । क्लबको तेस्रो वार्षिकोत्सवका अवसरमा सो कार्यक्रम गरिएको हो । उक्त अवसरमा रागिनास नगरपालिकाका निर्वाचित जनप्रतिनिधिहरू मेयर सिंहबहादुर थापा, उपमेयर धनकुमारी गुरुङका साथै वडाध्यक्षहरूलाई पनि सम्मान गरिएको थियो । 
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल