• Today :
    Monday, December 11, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

एनआई सी एशियाको नयाँ शाखा बेसीशहरमा


 
१२ मंङसिर, बेसीशहर । एनआई सी एशिया बैंकको नयाँ शाखा लमजुङ सदरमुकाम बेसीशहरमा सुरु भएको छ । शाखा सञ्जाल, एटिएमसंख्या, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । 
बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको जनाएको छ । बेसीशहर शाखासँगै एनआई सी एशिया बैंकले हाल नेपालभर १४१ शाखा कार्यालय र १४१ वटै एटिम काउन्टरबाट सेवा प्रदान गर्दै आइरहेको जनाएको छ । 
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल