• Today :
    Sunday, January 21, 2018
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

एमाले कार्यवाहक अध्यक्षमा गौतम


 
काठमाडौं, पुस २७ । नेकपा एमालेका कार्यवाहक अध्यक्षको जिम्मेवारी पार्टी उपाध्यक्ष वामदेव गौतमलाई दिइएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य परीक्षणकाक्रममा बुधबार बैंकक गएपछि पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष गौतमलाई दिइएको एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । श्रेष्ठले अध्यक्ष नआउँदासम्मका लागि पार्टी सन्चालनको जिम्मेवारी उपाध्यक्ष गौतमलाई दिइएको बताए ।
अध्यक्ष ओली माघ २ गते स्वदेश फर्कने कार्यतालिका रहेको छ । 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल