• Today :
    Wednesday, October 18, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

मतदाता नामावली संकलनको टोली गाउँ गाउँमा


 
१६ साउन, बेसीशहर । लमजुङमा मतदाता नामावली संकलनका लागि संकलकको टोलि प्रत्येक नगर र गाउँपालिकामा पुगेका छन् । ४ नगरपालिका र ४ गाउपालिका रहेको जिल्लाका सबै तहमा आवश्यक उपकरण सहितको टोलि पुगेर काम थालेको जिल्ला निर्बाचन कार्यालयले जनाएको छ । 
जिल्ला निर्बाचन अधिकारी तुलसी प्रसाद तिमिल्सेनाका अनुसार क्होलासोँथर गाउँपलिकामा शान्ति गुरुङ, दोर्दी गाउँपलिकामा अमृत रिमाल, सुन्दरबजार नगरपालिकामा असिम गुरुङ, मध्यनेपाल नगरपालिकामा मिलन कमली, राईनास नगरपालिकामा अम्सु गौतमले काम थालेका छन् । 
यस्तै मस्र्याङ्दी गाउँपालिकामा डुलु गुरुङ र दुधपोखरी गाउँपालिकामा मन बहादुर गुरुङले काम थालेका हुन् । सोमबार पहिलो दिनमै १०० भन्दा बढी नागरिकको नामावली दर्ता भएको छ ।
सोमबार साउन १६ गतेबाट शुरु भएको नामावली संकलन कार्य साउन ३२ गतेसम्म १७ दिन चल्नेछ ।
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल