• Today :
    Monday, December 11, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

आशा फाउण्डेसनद्धारा दुई शैक्षीक संस्थालाई यूरोगार्ड सहयोग


 
भदौ २, बेसीशहर । काठमान्डौमा रहेको जर्मनी संस्था आशा फाउण्डेसनको सहयोगमा लमजुङको दुई शैक्षीक संस्थामा ८ लाख बराबरको यूरोगार्ड प्रदान गरीएको छ । आशा फाउण्डेसनको सहयोगमा मस्र्याङदी बहुमुखी क्याम्पस बेसीशहरका स्ववियू कोषाध्यक्ष कुमार अर्यालले यूरोगार्ड प्रदान गर्नुभएको हो । अर्यालले सोही संस्था संग समन्वय गरी लमजुङमा दुई ओटा युरोगार्ड सहयोग गर्न सफल भएको बताउनभुयो । 
बिद्यालय तथा क्याम्पसमा अध्ययनरत बिद्यार्थीहरुलाई शुद्ध खानेपानी खुवाउने उद्धेश्यले संस्था संग समन्वय गरेर यूरोगार्ड बितरणमा सहयोग गरिएको हो ।  फाउण्डेसनले नेपालको बिभन्न शैक्षीक संस्थााहरुमा शुद्ध खानेपानी खुवाउने उद्धेश्यले ३१ ओटा यूरोगार्ड सहयोग गरेको छ । 
३१ ओटा मध्ये लमजुङमा ३ ओटा  यूरोगार्ड आएको हो । जनविकास माबि चण्डिडाँडा र मस्र्याङदी बहुमुखि क्याम्पसमा यूरोगार्ड सहयोग गरिएको छ । सोही यूरोगार्डले १ दिनमा ८ हजार लिटर पानी शुद्धिकरण गर्ने छ  ।  
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल