• Today :
    Wednesday, October 18, 2017
  • Studio Time :
    • :
    • :

Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा अपडेट :

समाचार

उद्योग वाणिज्य संघद्धारा नवआगन्तुक डिएस्पी विष्टको स्वागत, खरेलको विदाई


 
८ भाद्र, बेसीशहर । लमजुङ उद्योग वाणिज्य संघले नवआगन्तुक प्रहरी नायव उपरिक्षक विष्टको स्वागत र सरुवा भई गएका खरेललाई विदाई गरेको छ । कार्यलयमै आयोजीत कार्यक्रममा संघका अध्यक्ष थापाले दोलल्लाह ओडाएर सरुवा हुनुभएका डिएस्पी समिरचन्द्र खरेललाई विदाई गर्नुभयो । डिएस्पी खरेलले आफु जहाँ भएपनि संघ सँगको सहकार्य र सहयोग निरन्तर रहने बताउनुभयो । 
यस्तै संघले नव आगन्तुक डिएस्पी पदम बहादुर विष्टलाई स्वागत गरेको छ । संघका अध्यक्ष थापाले जिल्लामा हरेक व्यवसाय र व्यापारी गतिविधीमा सुधार ल्याउन प्रहरी प्रशासन र उद्योग वाणिज्य संघ सहकार्य गरेर अघि बढ्न तयार रहेको कुरा बताउनुभयो । 
कार्यक्रममा संघका निवर्तमान अध्यक्ष रामकुमार श्रेष्ठ, पूर्व अध्यक्ष धर्मराज श्रेष्ठ, महासचिव कृष्णजंङ गुरुङ लगाएत संघको कार्यसमितिका पदाधिकारीको उपस्थिति थियो । 
 

On Air

Up Next

कर्मचारीको परिचय

फोटो संग्रह

सामाजिक संजाल