Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

घलेगाउँलाई स्मार्ट भिलेज बनाउने कार्यक्रमले तिव्रता लिदै

SITENAME

सार्क राष्ट्रकै नमुना गाउँको रुपमा रहेको घलेगाउँलाई स्मार्ट भिलेज बनाउने कार्यक्रमले तिव्रता लिएको पर्यटकीय गन्तव्यको रुपमा चिनिएको घलेगाउँको विकास साथै प्रचारप्रसार गर्नका लागि विभिन्न समिति गठन गरि काम सुरु गरिएको

स्मार्टभिलेज बनाउने अभियान अन्र्तगत आइतबार देखि औपचारीक कार्यक्रमहरुको सुरुवात गरिएको क्होलासोंथर गाउँपालिकाका अध्यक्ष एवम् घलेगाउँ ग्रामिण पर्यटन व्यवस्थापन समितिका  अध्यक्ष प्रेम बहादुर घलेले जानकारी दिनुभयो 

आइतबार टोलटोलमा सरसफाई गर्नुका साथै सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम गरिएको उहाँले वताउनुभयो घलेगाउँको पर्यटन प्रवद्र्धनका लागि गण्डकी प्रदेश सरकार तारा गाउँ विकास समितिसँग आवश्यक रकम माग गरिएको गाउँका सबै घरका छाना एउटै कलरको बनाउने यस क्षेत्रको भौतीक संरचनाको विकासका लागी पहल भईरहेको घलले वताउनुभायो २०५७ सालदेखि पर्यटन प्रर्वद्धनका कार्यक्रम गरी घलेगाउँमा होमस्टे सञ्चालन गरिएको थियो २०७४ सालमा उक्त होमस्टे नेपालकै उत्कृष्ट  सामुदायिक होमस्टे बन्न सफल भएको पर्यटकीय सेवा सुविधा, स्थानिय कला सस्कृतिको प्रर्वद्धन तथा गतिविधी, होमस्टे कार्यक्रममा समुदायको सक्रियाताका कारण घलेगाउँ स्वदेशी तथा विदेशी पर्यटकको रोजाईमा पर्दै आएको

 

प्रतिकृया दिनुहोस
SITENAME

लमजुङका जनप्रतिनिधीले पुननिर्माणमा देखाए चासो,

लमजुङमा जनप्रतिनिधीले भुकम्पपछिको पुननिर्माणमा चासो व्यक्त गरेका छन् । बेसीशहर नगरपालिकाले गरेको पुननिर्माण क्षमता विकास कार्यक्रममा सहभागी

SITENAME

मस्र्याङदी गाउँपालिकाकाले व्यवसाय कर लिँदै, होमस्टे सञ्चालक लाई तोकियो वार्षिक ५ सय रुपैया कर

मस्र्याङ्दी गाउँपालिकाले चालु आर्थिक वर्षदेखि व्यवसायिक कर लिने भएको छ । पछिल्लो समय गाउँपालिकामा फस्टाउदै आएको होमस्टेलाई पनि गाउँपालिकाले करको

क्व्होलासोँथर  गाउँपालिकाले एक वडा एक प्राविधिक उत्पादन गर्ने

लमजुङको क्व्होलासोँथर गाउँपालिकाले एक वडा एक प्राविधिक अभियान चलाउने भएको छ । गाउँपालिकाको बैठकले जिल्लामै रहेको लमजुङ सीप विकास प्रतिष्ठान गैरी