Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

लमजुङमा युरिया मल अभाव, व्यवसायीक किसान मर्कामा

SITENAME

युरिया मलको अभावले किसान मर्कामा परेका छन् धानखेतीका लागि अत्यावश्यक हुने अहिलेको मौसममा युरिया मल नपाउँदा किसान मारमा परेका हुन्

साविकको जिल्ला कृषि विकास कार्यालयको सिफारिसमा कृषि सहकारीले अनुदानमा वितरण गर्दै आएको युरिया मल अभाव भएपछि किसानहरु यतिवेला निजिस्तरबाट चर्को मुल्यमा मल खरिद गर्न वाध्य भएका छन् जिल्लामा करिव सय मेट्रिकटन मल आवश्यकता पर्नेमा आवश्यकता अनुसार मल आपूर्ती हुन नसकेको कृषि ज्ञान केन्द्र लमजुङका प्रमुख कृष्णभद्र अधिकारीले वताउनुभयो जिल्लामा दर्जनौ कृषि सहकारी भएपनि करिव १० सहकारी मात्र सक्रिय रुपमा सञ्चालनमा रहेको केन्द्रले जनाएको

सहकारीले मल अभाव भएनभएको केहि जानकारी गराएको छैन, तर किसानहरुले आवश्यक  मल सहुलियत रुपमा नपाएको गुनासो गर्दै आएका छन्, केन्द्रका प्रमुख अधिकारीले भन्नुभयो उहाँका अनुसार अनुदानित मल अभाव हुँदा कतिपय किसानले दोब्बर पैसा तिरेर मल खरीद गर्न बाध्य भएको गुनासो गर्दै आएका छन्  

प्रतिकृया दिनुहोस
SITENAME

लमजुङका जनप्रतिनिधीले पुननिर्माणमा देखाए चासो,

लमजुङमा जनप्रतिनिधीले भुकम्पपछिको पुननिर्माणमा चासो व्यक्त गरेका छन् । बेसीशहर नगरपालिकाले गरेको पुननिर्माण क्षमता विकास कार्यक्रममा सहभागी

SITENAME

मस्र्याङदी गाउँपालिकाकाले व्यवसाय कर लिँदै, होमस्टे सञ्चालक लाई तोकियो वार्षिक ५ सय रुपैया कर

मस्र्याङ्दी गाउँपालिकाले चालु आर्थिक वर्षदेखि व्यवसायिक कर लिने भएको छ । पछिल्लो समय गाउँपालिकामा फस्टाउदै आएको होमस्टेलाई पनि गाउँपालिकाले करको

क्व्होलासोँथर  गाउँपालिकाले एक वडा एक प्राविधिक उत्पादन गर्ने

लमजुङको क्व्होलासोँथर गाउँपालिकाले एक वडा एक प्राविधिक अभियान चलाउने भएको छ । गाउँपालिकाको बैठकले जिल्लामै रहेको लमजुङ सीप विकास प्रतिष्ठान गैरी