Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा खबर

क्व्होलासोँथर  गाउँपालिकाले एक वडा एक प्राविधिक उत्पादन गर्ने

लमजुङको क्व्होलासोँथर गाउँपालिकाले एक वडा एक प्राविधिक अभियान चलाउने भएको गाउँपालिकाको बैठकले जिल्लामै रहेको लमजुङ सीप विकास प्रतिष्ठान गैरी क्याम्पसमा १५ महिने सव ओभरसियर कोर्ष अध्ययनका लागी प्रत्येक वडाबाट एक जनालाई निशुल्क अध्ययनमा पठाउने निर्णय गरेको हो हातमा सीप भएका यूवाहरु स्वरोजगार भैहाल्छन्, गाउँपालिका अध्यक्ष प्रेम घलेले भन्नुभयो, ‘यूवालाई सीप सिकाई स्थानीय स्तरमै दक्ष यूवा उत्पादन गर्ने गाउँपालिकाको लक्ष्य गाउँपालिकाको वडाबाट जना यसबर्ष निशुल्क अध्ययनका लागी जाने भएका छन्

गाउँपालिका प्रमुख घलेका अनुसार प्राविधिक शिक्षा अध्ययन तर्फ बर्षे डिप्लोमा ओभरसियर अध्ययनका लागी दलित गरिब तथा जेहेन्दार ÷ जनालाई शिक्षण शुल्क होस्टेल शुल्क गाउँपालिकाले व्यहोर्ने निर्णय गरिएको

शैक्षिक गुणस्तर उकास्न गाउँपालिका भित्रका वटा माध्यमिक विद्यालयमा विद्युतिय हाजिरी सञ्चालन गरिने भएको गाउँपलिकाको वडा नं. स्थित जनज्योती माविमा प्राविधिक शिक्षा सञ्चालनका लागी गाउँपालिका अध्यक्ष प्रेम घलेको संयोजकत्वमा सदस्यीय तदर्थ समिति गठन गरिएको

गाउँपालिकाले स्थानीय समाजिक सुरक्षा कार्यक्रम अन्तर्गत दुवै मृगौला फेल भई अप्रेशन गर्न तयार भएकालाई एक लाख अप्रेशन खर्च दिने निर्णय गरेको  भने डाईलेसिस गर्नेलाई खर्च बापत १० हजार दिने भएको

अपाङ्ग तथा अशक्त परिचयपत्र भएकालाई नेपाल सरकारले दिने सय रुपैँयामा सय थप गरी हजार दिने परिचयनपत्र नभएकालाई पहिचान गरी पूर्ण अपाङ्ग भएकलाई हजार अर्ध अपाङ्गता भएकालाई सय रुपैँया दिने समेत निर्णय भएको गाउँपालिकाले जनाएको

प्रतिकृया दिनुहोस
SITENAME

वुवाको सम्झनामा हमालले गरे सर्वोदय सेवाश्रमलाई आर्थिक सहयोग

गैंडाकोट नगरपालिका १३ बेलिया नवलपुर निवासी रामवहादुर हमालले राइनासमा रहेको सर्वोदय सेवा आश्रमलाई आर्थिक सहयोग प्रदान गर्नुभएको छ । पूर्खौली घर

SITENAME

ल्होसारमा सार्वजनिक विदा दिने गण्डकी प्रदेश मुख्यमन्त्रीको घोषणा,आर्थिक समृद्धि शहरमा मात्र सिमित नभएको उहाँको दावी

गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुव्वा गुरुङले तमुहरुको पर्व ल्होसारमा सार्वजनिक विदा दिने घोषणा गर्नुभएको छ । लमजुङको घलेगाउँ स्मार्ट भिलेज

SITENAME

पुस १५ गते सार्वजनिक विदा दिन गुरुङ समुदायको माग

गुरुङ समुदायले पुस १५ गते तमु ल्होसारमा राष्ट्रिय विदा पाउनुपर्ने सरकारसँग माग गरेका छन् । २०६२/२०६३ को जनआन्दोलनपछि गठित अन्तरिम सरकारले