Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

मस्र्याङदी गाउँपालिकाकाले व्यवसाय कर लिँदै, होमस्टे सञ्चालक लाई तोकियो वार्षिक ५ सय रुपैया कर

SITENAME

मस्र्याङ्दी गाउँपालिकाले चालु आर्थिक वर्षदेखि व्यवसायिक कर लिने भएको पछिल्लो समय गाउँपालिकामा फस्टाउदै आएको होमस्टेलाई पनि गाउँपालिकाले करको दायरामा समेटेको जसअनुसार  चालु आर्थिक वर्षदेखि होमस्टेसँग सय रुपैयाँ कर लिने गाउँपालिकाले जनाएको होमस्टेलाई व्यवसायिक रुपमा लानका लागि गाउँसभाले व्यवसायिक कर लिने निर्णय गरेको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले वताउनुभयो उहाँका अनुसार गाउँमा होमस्टे प्रवद्र्धनका कार्यक्रम सञ्चालन भइरहेकाले त्यसबाट गाउँलेको आयस्रोत पनि वृद्धि भएको

हाल पालिका भित्रका १३ गाउँका ९० भन्दा वढी घरमा होमस्टे सञ्चालनमा रहेको गाउँपालिकाका उपाध्यक्ष होमवहादुर विश्वकर्माले वताउनुभयो घनपोखरा, सिउरुङ, ढगैं, छापा, मिप्रा, खानीगाउँ, भुष्मे, भलामचौर लगायतका गाउँमा होमस्टे सञ्चालनमा छन् भने कतिपय होमस्टे सञ्चालनको तयारीमा रहेका छन्

गाउँपालिकाले होमस्टेबाहेकका अन्य व्यवसायिक करमा साधारण होटललाई हजारदेखि हजारसम्म, रेष्टुरेष्टलाई सयदेखि हजार सय सम्म, चिया पसललाई सयदेखि सय सम्म, चटपट पसल पूजा सामग्री पसललाई सयदेखि सय सम्म, पानी उद्योगलाई हजार सयदेखि हजार रुपैयाँसम्म तोकेको गाउँ सभाले वटा अनुसूची बनाएर करिव ३० शिर्षकमा कर तथा शुल्क तोकेको

गाउँसभाले हाँस, कुखुरा तथा पन्छीजन्य बस्तुको आयातमा रुपैयाँ, खसीबोका प्रतिगोटा रुपैयाँ, राँगा, भैंसी बंगुर प्रतिगोटा १० रुपैयाँ कर तोकेको तर गाउँपालिकाकाले यो निर्णय कार्यान्वयमा ल्याएको छैन, अध्यक्ष गुरुङका अनुसार ठूला व्यवसाय सञ्चालन गर्ने, पालिकाको अनुदान वा सिफारिसमा छुट ल्याउनेसँग कर लिने निर्णय गरेका हौ, सोहि अनुसार कार्यन्वयनमा पालिका अघि बढेको त्यस्तै गाउँपालिकाले जन्म, मृत्यु, बसाइँसराइ जस्ता पञ्जीकरण ३५ दिनभित्र दर्ता गर्दा निशुल्क गरेको

 

 

प्रतिकृया दिनुहोस
SITENAME

लमजुङका जनप्रतिनिधीले पुननिर्माणमा देखाए चासो,

लमजुङमा जनप्रतिनिधीले भुकम्पपछिको पुननिर्माणमा चासो व्यक्त गरेका छन् । बेसीशहर नगरपालिकाले गरेको पुननिर्माण क्षमता विकास कार्यक्रममा सहभागी

क्व्होलासोँथर  गाउँपालिकाले एक वडा एक प्राविधिक उत्पादन गर्ने

लमजुङको क्व्होलासोँथर गाउँपालिकाले एक वडा एक प्राविधिक अभियान चलाउने भएको छ । गाउँपालिकाको बैठकले जिल्लामै रहेको लमजुङ सीप विकास प्रतिष्ठान गैरी

SITENAME

लमजुङमा युरिया मल अभाव, व्यवसायीक किसान मर्कामा

युरिया मलको अभावले किसान मर्कामा परेका छन् । धानखेतीका लागि अत्यावश्यक हुने अहिलेको मौसममा युरिया मल नपाउँदा किसान मारमा परेका हुन् । साविकको