Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा खबर

वुवाको सम्झनामा हमालले गरे सर्वोदय सेवाश्रमलाई आर्थिक सहयोग

SITENAME

गैंडाकोट नगरपालिका १३ बेलिया नवलपुर निवासी रामवहादुर हमालले राइनासमा रहेको सर्वोदय सेवा आश्रमलाई आर्थिक सहयोग प्रदान गर्नुभएको

पूर्खौली घर राइनास भई हाल गैडाकोट वस्दै आउनुभएका हमालले आफ्ना वुवा ध्वजविर हमालको सम्झनामा आश्रमलाई १० हजार रुपैया प्रदान गर्नुभएको हो हमालले सहयोग रकम भाई स्वतन्त्र हमाल मार्फत् आश्रमका अध्यक्ष कृष्णराज ओलियालाई उपलव्ध गराउनुभएको हो

सर्वोदय सेवा आश्रमले आश्रममा रहेका जेष्ठ नागरिक तथा वृद्धवृद्धाहरुको भरणपोषण लागि दैनिक रु अक्षयकोष अभियान सुरु गरेको त्यही अभियानमा सहयोग गर्ने उद्धेश्यका साथ आश्रमलाई सहयोग उपलव्ध गराएको रामवहादुर हमालले वताउनुभयो

आश्रमका अध्यक्ष ओलियाका अनुसार अक्षयकोषमा न्यूनतम हजार रुपैयादेखि जतिसक्दो सहयोग गर्न सकिने वताउनुभयो अक्षयकोषर अभियानमा हालसम्म सय ५० जनाले सहयोग प्रदान गर्नुभएको जसबाट २० लाख रकम संकलन भइसकेको करोड रुपैया सम्मको अक्षयकाष खडा गर्ने लक्ष्य रहेको ओलियाल्े वताउनुभयो

प्रतिकृया दिनुहोस
SITENAME

ल्होसारमा सार्वजनिक विदा दिने गण्डकी प्रदेश मुख्यमन्त्रीको घोषणा,आर्थिक समृद्धि शहरमा मात्र सिमित नभएको उहाँको दावी

गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुव्वा गुरुङले तमुहरुको पर्व ल्होसारमा सार्वजनिक विदा दिने घोषणा गर्नुभएको छ । लमजुङको घलेगाउँ स्मार्ट भिलेज

SITENAME

पुस १५ गते सार्वजनिक विदा दिन गुरुङ समुदायको माग

गुरुङ समुदायले पुस १५ गते तमु ल्होसारमा राष्ट्रिय विदा पाउनुपर्ने सरकारसँग माग गरेका छन् । २०६२/२०६३ को जनआन्दोलनपछि गठित अन्तरिम सरकारले

SITENAME

त्रिभुवन क्याम्पसमा स्नाकोत्तर तह थप गर्न पहल गर्छु : पूर्वमन्त्री जोशी

निरज अधिकारी मंसिर २० गते । पूर्व शिक्षामन्त्री एवं नेपाली कांग्रेसका पूर्व सह महामन्त्री गोविन्दराज जोशीले त्रिभुवन क्याम्पसमा स्नाकोत्तर तह तथा