Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

समृद्धि र विकासका लागी गुणस्तर शिक्षा : मन्त्री बस्नेत

SITENAME

बेसीशहर । प्रदेश ४ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामशरण बस्नेतले विकास र समृद्धिका लागि गुणस्तर तथा व्यवसायीक शिक्षाको आवश्यता रहेको बताएका छन् । बेसीशहर नपा–११ चिति स्थित जनकल्याण माविको ५३ औँ बार्षिकउत्सव कार्यक्रमको उदघाटन गर्न बिहिबार लमजुङ आउनुभएका मन्त्री बस्नेतले ४ नम्बर प्रदेशले छिट्टै शिक्षा निति तर्जुमा गर्ने बताउनुभयो । उहाँले संभावना बोकेको प्रदेश भएकाले यहाँँका प्राकृतिक स्रोतसाधनको सदुपयोग गर्दै समृद्धितर्फ लाग्नुपर्नेमा जोड दिनुभयो । 
बस्नेतले निर्वाहमुखी पेशलाई व्यवसायिक बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा सांसद धनञ्जय दवाडीले भविष्य सुन्दर र समृद्ध बनाउनका लागि शिक्षामा लगानी गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । 
 

प्रतिकृया दिनुहोस
SITENAME

‘कांग्रेस सच्चिनुको विकल्प छैन’

बेसीशहर–नेपाली कांग्रेसका नेताहरुले अब सच्चिएर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् । ट्रेड युनियन कांग्रेस जिल्ला कार्य समिति लमजुङको छैटौ

SITENAME

कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित

२१ फागुन, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएका छन् । पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई २५ मतान्तरले पराजित

SITENAME

प्रदेश ४ का मुख्यमन्त्रीले २५ गते विश्वासको मत लिने

२० फागुन, पोखरा । प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले २५ गते विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने