Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

दलित फुटवल प्रतियोगिताको उपाधि मितेरी घ्रामाङलाई 

SITENAME

घलेगाँउ–घलेगाँउमा आयोजित खुल्ला दलित फुटबल प्रतियोगिताको प्रथम उपाधी मितेरी युवा क्लव घाम्राङले हात पारेको छ । 
‘दलीतहरु एक हौं, खेलको माध्यमबाट जातिय पहिचान कायम गरौं’ भन्ने नाराका साथ स्थानिय कन्याजोती युवा क्लवले आयोजना गरेको हो । प्रतियोगितामा २४ टिमको सहभागिता थिए । प्रथम उपाधी जितेसँगै मितेरीले पुरस्कार स्वरुप नगद २० हजार, गोल्डकप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै उपविजेता एन.आर.के युवा क्लव कपुरगाँलाई नगद १० हजार मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । दलीत उत्थानका लागि वुद्धजयन्तीको अवसर पारेर  प्रतियोगिताको आयोजना गरिएको आयोजक कन्याज्योतीका सुजन विकले बताए । 

प्रतिकृया दिनुहोस
SITENAME

तेस्रो जिल्ला स्तरिय युगल व्याटमिन्टन प्रतियोगीताको उपाधी बेसीशहरका लामा र प्रधानको टिमलाई

बेसीशहरमा भएको तेस्रो जिल्ला स्तरिय युगल व्याटमिन्टन प्रतियोगीताको उपाधी बेसीशहर नगरपालिका २ का अजय लामा र कृष्ण कुमार प्रधानको टिमले जित्न सफल

SITENAME

क्रिकेट रंगशाला बनाउन किन हौसिए धुर्मुस ?

काठमाडौं – नेपालले अन्तराष्ट्रिय क्रिकेट खेल्न थालेको २२ वर्ष पुग्यो । नेपाली क्रिकेटले लगातार सफलता हासिल गरेर सारा नेपालीलाई खुसी दियो, तर