Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

तेस्रो जिल्ला स्तरिय युगल व्याटमिन्टन प्रतियोगीताको उपाधी बेसीशहरका लामा र प्रधानको टिमलाई

SITENAME

बेसीशहरमा भएको तेस्रो जिल्ला स्तरिय युगल व्याटमिन्टन प्रतियोगीताको उपाधी बेसीशहर नगरपालिका का अजय लामा कृष्ण कुमार प्रधानको टिमले जित्न सफल भएको प्रतियोगीतामा जिल्ला प्रहरी कार्यालय लमजुङको दिल बहादुर गुरुङ कृष्ण रानाको टिम दोस्रो भएको  प्रथम भएसँगै पहिलो हुने टिमले नगद १५ हजार, मेडल प्रमाणपत्र, द्धितिया हुने समुहले नगद १० हजार मेडल प्रमाणपत्र पाए भने तृतिय हुने दुई समुहलाई नगद / हजार मेडल प्रमाणपत्र प्रदान गरिएको   सम्म सञ्चालन भएको प्रतियोगीताको पुरस्कार वितरण गर्नुहुदै बेसीशहर नगरपालिकाका उपप्रमुख लक्ष्मी देवि अधिकारले स्वास्थ्यको लागी ब्याडमिन्टन खेल महत्वपुर्ण भएकाले यस्ता खेलहरु समय समयमा सञ्चालन गर्नुपर्ने वताउनभयो लमजुङ व्याटमिन्टन संघले आयोजना गरेको प्रतियोगीतामा जिल्लाभरका ३४ टिमले सहभागीता जनाएका थिए

प्रतिकृया दिनुहोस
SITENAME

दलित फुटवल प्रतियोगिताको उपाधि मितेरी घ्रामाङलाई 

घलेगाँउ–घलेगाँउमा आयोजित खुल्ला दलित फुटबल प्रतियोगिताको प्रथम उपाधी मितेरी युवा क्लव घाम्राङले हात पारेको छ ।  ‘दलीतहरु एक हौं, खेलको

SITENAME

क्रिकेट रंगशाला बनाउन किन हौसिए धुर्मुस ?

काठमाडौं – नेपालले अन्तराष्ट्रिय क्रिकेट खेल्न थालेको २२ वर्ष पुग्यो । नेपाली क्रिकेटले लगातार सफलता हासिल गरेर सारा नेपालीलाई खुसी दियो, तर