Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

वाल मैत्री वातावरण निमार्ण गर्न बेसीशहशरमा संयुक्त वडा स्तरीय वाल भेला सम्पन्न, ३ वटै वडामा  वाल सञ्जाल गठन  

SITENAME

वालमैत्री वातावरण निर्माणका लागी बेसीशहरमा दिने वडा स्तरिय वाल भेला सम्पन्न भएको विहिवार शुक्रवार भएको भेलामा १२ बर्ष देखी १६ बर्ष उमेर समूहका ७० जनाको सहभागीता रहेको थियो

जिल्लाका विभिन्न स्थानीय तहका वडालाई समेटेर गरिएको भेलाले वालमैत्री वातावरणबाट वालवालिकाका हरेक समस्या आवश्यकता पहिचान गरी योजना निर्माण कार्यान्वयनका सहयोग पुग्ने वल्र्ड भिजन इन्टरनेश्नलका सुनिल हाकाजु श्रेष्ठले बताउनुभयो

भेलालाई सम्बोधन गर्दै बेसीशहर नगरपालिका का वडा अध्यक्ष वलराम श्रेष्ठले वालवालिका भविष्यका कर्णधार भएकाले उनीहरुको शारिरीक, मानसिक बौद्धिक विकासमा बिशेष ध्यान दिनुपर्ने औल्याउनुभयो वडा नंं का अध्यक्ष भोज बहादुर रिमाल क्होलासोँथर का वडा सदस्य काल बहादुर गुरुङले वाल हितका लागी वडालाई संक्षम बनाउन लागीपर्ने बताएका थिए बढ्दो वाल विवाहको समस्या रोक्न वाल सञ्जाल गठन गरि अघि बढ्ने समेत बताएका छन्

सो अवसरमा बेसीशहर , नंं क्व्होलासोँथर का वालवालिकाहरुले ÷ सदस्यीय वाल सञ्जाल गठन गरि वालमैत्री वातावरण निर्माण गर्नका लागी तयार पारेको घोषणापत्र आफनो वडालाई हस्तान्तरण समेत गरेका छन्

भेलको समापनमा बेसीशहर नगरपालिकका उप प्रमुख लक्ष्मी अधिकारीले हरेक वडा वालमैत्री हुन आवश्यक रहेको बताउनुभयो वाल वालिकाका क्षेत्रमा काम गर्न स्वयम वालवालिकालाई नै अग्रसर बनाए दिगो विकासमा टेवा पुग्ने उहाँको भनाई थियो साथै यस्ता कार्यक्रमको सिको अरु वडाहरुले पनि गर्नुपर्ने उहाँले वताउनभुयो

ग्रामिण सामुदायिक विकास केन्द्र, वेशिसहर नगरपालिका , क्व्होलासोँथर गाउँपालिका वडा नं को संयुक्त आयोजना वल्र्ड भिजन इन्टरनेश्नलको आर्थिक सहयोगमा कार्यक्रम संचालन गरिएको हो अव सञ्जालले वडा भित्र वाल अधिकारका निमित्त विभिन्न क्रियाकलापहरु सञ्चालन गर्ने आरसिडिसीका तालिम संयोजक रेणुका ठकुरीले बताउनुभयो

प्रतिकृया दिनुहोस
SITENAME

सामुदायिक विपदमा सहयोग

निरज अधिकारी सामुदायिक विपदमा सहयोग गर्न लमजुङमा सञ्चालित नेपाल विपद पूर्वतयारी परियोजनाले स्थानीय तहलाई आर्थिक सहयोग गरेको छ । यहाँका आठ स्थानीय

SITENAME

शैलुनमा अनुगमन खोई ?

निरज अधिकारी लमजुङका विभिन्न वजार क्षेत्रहरुमा नाङ्ला तथा ठेलामा व्यपार गर्दै आएका साना व्यवसायीहरुले राज्यको निति र नियम अनुसार कर तिर्न बाध्य

SITENAME

संस्थागत भ्रष्टाचार बढेकै कारण विकास प्रभावित भएको मुख्यमन्त्री गुरुङको भनाई, हाकीम र ठेकेदार पोस्नकै लागी काम गर्ने प्रबृत्ति नै विकास बाधक भएको दावी

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संस्थागत भ्रष्टाचार बढेकै कारण विकास प्रभावित भएको बताउनुभएको छ । जिल्ला समन्वय समिति लमजुङको