Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

मस्र्याङदी गाउँपालिकाको आ.ब.२०७५/०७६ को नीति कार्यक्रम र बजेट सर्वसम्मत रुपमा पारित

SITENAME

मस्र्याङदी गाउँपालिकाकाले असार २२ गते पेश भएको निति तथा कार्यक्रम सहितको वजेट सर्वसम्मत रुपमा पारित भएको

पालिकामा आइतवार भएको गाउँसभाले आर्थिक ऐन, विनियोजन ऐन, अनाथ तथा जोखिमयुक्त बालबालिकाका लागि सामाजिक सुरक्षा कार्यक्रम ऐन, स्थानिय शिक्षा ऐन २०७५ सर्वसम्मत रुपमा पारित गरेको गाउँपालिकाकाले प्रस्तुत गरेको नेपाल सरकार प्रदेश सरकारको वित्तिय सशर्त अनुदान, सामाजिक सुरक्षा, गरिव सँग विश्वेश्वर कार्यक्रम, एल.जि.सि.डि.पी.आन्तारिक राजस्व लगायतका विभिन्न शिर्षकबाट ३८ करोड, ८१ लाख ७१ हजार सय ३४ रुपैया वरावरको वजेट पारित गरिएको सभामा न्यायिक समितिका संयोजक तथा गाउँपालिकाका उपाध्यक्ष होम बहादुर बि..ले ..२०७४/०७५ मा न्यायिक समितिमा परेका उजुरी उजुरीको किनारा लगई मेलमिलाप भएका हुन वाँकी उजुरीका बिषयमा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो चालु आवमा समितिमा १९ वटा उजुरी परेकोमा वटा मिलापत्र गराईएको वटा मेलमिलापको प्रकृयामा रहेको, वटा कार्यक्षेत्र भित्र रहेको वटा जिल्ला अदालतमा परेको उजुरी रहेका थिए

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले आर्थिक वर्ष ०७४,०७५ भएका कार्यक्रमको समिक्षासँगै उपलब्धिहरु, सकारात्मक पक्ष, समस्या अगामी वर्षमा ध्यान दिनुपर्ने बिषयमा जनाकारी गराउनु भएको थियो त्यस्तै प्रमुख प्रशासकिय अधिकृत बद्रिनाथ सापकोटाले करको दर सेवा दस्तुरको वारेमा जानकारी गराउनुभएको थियो सो अवसरमा विभिन्न विधाका १३ जनालाई वर्षको उत्कृष्ट पुरुस्कार द्धारा सम्मान गरिएको

प्रतिकृया दिनुहोस
SITENAME

सामुदायिक विपदमा सहयोग

निरज अधिकारी सामुदायिक विपदमा सहयोग गर्न लमजुङमा सञ्चालित नेपाल विपद पूर्वतयारी परियोजनाले स्थानीय तहलाई आर्थिक सहयोग गरेको छ । यहाँका आठ स्थानीय

SITENAME

शैलुनमा अनुगमन खोई ?

निरज अधिकारी लमजुङका विभिन्न वजार क्षेत्रहरुमा नाङ्ला तथा ठेलामा व्यपार गर्दै आएका साना व्यवसायीहरुले राज्यको निति र नियम अनुसार कर तिर्न बाध्य

SITENAME

संस्थागत भ्रष्टाचार बढेकै कारण विकास प्रभावित भएको मुख्यमन्त्री गुरुङको भनाई, हाकीम र ठेकेदार पोस्नकै लागी काम गर्ने प्रबृत्ति नै विकास बाधक भएको दावी

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संस्थागत भ्रष्टाचार बढेकै कारण विकास प्रभावित भएको बताउनुभएको छ । जिल्ला समन्वय समिति लमजुङको