Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

जिल्ला वन कार्यालयद्धारा वन संरक्षण र व्यवस्थापन गर्ने उत्कृष्ट समूह पुरस्कृत

SITENAME

वसन्ता भट्ट वानियाँ

वन संरक्षण व्यवस्थापनमा उत्कृष्ट कार्य गर्ने जिल्लाका वन समूह पुरस्कृत भएका छन् जिल्ला वन कार्यालय लमजुङले सोमबार एक कार्यक्रमका विच जिल्लाका उत्कृष्ट सामुदायिक कवुलयति वन समूहलाई पुरस्कृत गरेको हो

छनौटमा परेका वन समूहमध्ये सुन्दरवजार नगरपालिका वडा नं. मा रहेको खरुकेपाखा सामुदायिक वन उपभोक्ता समूह प्रथम, दोर्दी गाउँपालिका वडा नं. स्थित जुगेपानी सामुदायिक वन उपभोक्ता समूह द्धितिय क्होलासोथर गाउँपालिका वडा नं. स्थित कोम्रो सामुदायिक वन उपभोक्ता समूह तृतिय भएका छन् प्रथम, द्धितिय तृतिय हुने वन समूहलाई पुरस्कार स्वरुप क्रमश १० हजार, हजार हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको

त्यस्तै कवुलयतितर्फ दोर्दी को थम्कीखर्क कवुलयति वन उपभोक्ता समूह प्रथम, दुधपोखरी को चापखुट्टेपाखा कवुलयति वन उपभोक्ता समूह द्धितिय मस्र्याङदी को सिमलचउर कवुलयति वन उपभोक्ता समूह तृतिय भएका छन् कवलुयतितर्फ प्रथम, द्धितिय तृतियलाई पुरस्कार स्वरुप क्रमश हजार, हजार हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको  

जिल्ला वन कार्यालय लमजुङले वन तथा वातावरण मन्त्रालय वन विभागको वार्षिक कार्यक्रम अनुसार जिल्लाका उत्कृष्ट वन समूह छनौट गरि सम्मान गर्दै आएको जनाएको सामुदायिक तथा कवलुयति वन विकास कार्यक्रम  अन्र्तगत वनसंरक्षण तथा व्यवस्थापन, वृक्षरोपण, समूहमा सहभागिता, निर्णयप्रक्रिया, कोषको पारदर्शिता, अभिलेख लगायतको सूचकको आधारमा उत्कृट वन समूह छनौट गरिएको जिल्ला वन कार्यालयका वन अधिकृत मोहनराज काफ्लेले वताउनुभयो

सामुदायिक तथा कवुलयति वन समूह गठनले स्थानिय उपभोक्ताको जिविकोपार्जनमा सुधार आएको जुगेपानी सामुदायिक वन उपभोक्त समूहका अध्यक्ष रामकृष्ण गिरिले वताउनुभयो त्यस्तै   सिमल चउर कवुलयति वन समूहका अध्यक्ष डिल्लीराम घिमिरले कवलुयति वन समूह गठनले वनको व्यवस्थापन संरक्षणसँगै पशुआहरका लागि सहज भएको वताउनुभयो समूह गठनपूर्व उजाड नाङ्गा डाँडा अहिले हरियाली सँगै त्यही वनबाट आवश्यक घाँस दाउदा पर्याप्त मात्रमा उपलव्ध भएकाले पनि जिविकोपार्जनमा प्रत्यक्ष सहयोग पुगेको वताउनुभयो लमजुङमा हाल सय ३५ सामुदायिक सय ६८ कवुलयति वन उपभोक्ता समूह रहेको जिल्ला वन कार्यालयले जनाएको

प्रतिकृया दिनुहोस
SITENAME

सामुदायिक विपदमा सहयोग

निरज अधिकारी सामुदायिक विपदमा सहयोग गर्न लमजुङमा सञ्चालित नेपाल विपद पूर्वतयारी परियोजनाले स्थानीय तहलाई आर्थिक सहयोग गरेको छ । यहाँका आठ स्थानीय

SITENAME

शैलुनमा अनुगमन खोई ?

निरज अधिकारी लमजुङका विभिन्न वजार क्षेत्रहरुमा नाङ्ला तथा ठेलामा व्यपार गर्दै आएका साना व्यवसायीहरुले राज्यको निति र नियम अनुसार कर तिर्न बाध्य

SITENAME

संस्थागत भ्रष्टाचार बढेकै कारण विकास प्रभावित भएको मुख्यमन्त्री गुरुङको भनाई, हाकीम र ठेकेदार पोस्नकै लागी काम गर्ने प्रबृत्ति नै विकास बाधक भएको दावी

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संस्थागत भ्रष्टाचार बढेकै कारण विकास प्रभावित भएको बताउनुभएको छ । जिल्ला समन्वय समिति लमजुङको