Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा खबर

संस्थागत भ्रष्टाचार बढेकै कारण विकास प्रभावित भएको मुख्यमन्त्री गुरुङको भनाई, हाकीम र ठेकेदार पोस्नकै लागी काम गर्ने प्रबृत्ति नै विकास बाधक भएको दावी

SITENAME

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संस्थागत भ्रष्टाचार बढेकै कारण विकास प्रभावित भएको बताउनुभएको जिल्ला समन्वय समिति लमजुङको दोस्रो जिल्ला सभालाई सम्बोधन गर्दै गुरुङले सरकारका विभिन्न तहमा भ्रष्टाचार बढेकै कारण बजेट कार्यान्वयमा चुनौति देखिएको बताउनुभयो

जनताको सेवामा नलागी हाकीम ठेकेदार पोस्नकै लागी काम गर्ने प्रबृत्ति नै विकास बाधक भएको उहाँको दावी

मुख्यमन्त्री गुरुङले उपभोक्ता समितिका भरमा मात्र योजना छोड्ने प्रबृत्ति अन्त्य गर्नुपर्ने योजनाको नियमित अनुगमन गर्न सकेमात्र दिगो विकास हासिल गर्न सकिने बताउनुभयो

कार्यक्रममा प्रदेश सभा सदस्य मायानाथ अधिकारी, धनन्जय दवाडी, मुधु अधिकारी, प्रदेशका मुख्य न्याधिवत्ता राजेन्द्र घिमिरे, नेपाली कांग्रेसका सभापति भेष बहादुर पौडेल लगाएतले मन्तव्य व्यक्त गर्दै स्थानीय तहका योजनालाई दिगो कार्यान्वयनका लागी समन्वय समितिले अनुगमन देखी समन्वय प्रक्रियालाई तिव्रता दिनुपर्नेमा जोड दिनुभएको थियो

जिल्ला समन्वय समिति प्रमुख लोकराज पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा समन्वय समितिका योजना तथा गतिविधीबारे जिल्ला समन्वय अधिकारी अन्तरबहादुर सिलवाले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो

प्रतिकृया दिनुहोस
SITENAME

सामुदायिक विपदमा सहयोग

निरज अधिकारी सामुदायिक विपदमा सहयोग गर्न लमजुङमा सञ्चालित नेपाल विपद पूर्वतयारी परियोजनाले स्थानीय तहलाई आर्थिक सहयोग गरेको छ । यहाँका आठ स्थानीय

SITENAME

शैलुनमा अनुगमन खोई ?

निरज अधिकारी लमजुङका विभिन्न वजार क्षेत्रहरुमा नाङ्ला तथा ठेलामा व्यपार गर्दै आएका साना व्यवसायीहरुले राज्यको निति र नियम अनुसार कर तिर्न बाध्य

SITENAME

दोर्दी गाउँपालिकाको नीति, बजेट तथा कार्यक्रम घोषणा, ३७ करोड बढिको बजेट पेश, बजेटको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड

दोर्दी गाउँपालिकाले आर्थिक वर्ष २०७५̷ ७६ को नीति, बजेट तथा कार्यक्रम घोषणा गरेको छ । शनिबार आयोजित गाउँ सभामा गाउँपालिकाले आफ्नो वार्षिक नीति तथा