Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

जिल्ला प्रशासन कार्यालयद्धारा स्वास्थ्य परिक्षण सहितको सेवा प्रवाह

SITENAME

जिल्ला प्रशासन कार्यालय लमजुङले स्वास्थ्य परिक्षण सहितको सेवा प्रवाह सुरु गरेको   कार्यालयमा आउने सेवाग्राहीलाई नियमित सेवा सँगै स्वास्थ्य सेवा पनि उपलव्ध गराउने उद्धेश्यले कार्यालयले यो सेवा सुरु गरेको हो

हाल प्रशासनले प्रत्येक आइतवार विहान १० वजेदेखि १२ बजेसम्म मात्र कार्यालयमा आउने सेवाग्राहीलाई स्वास्थ्य परिक्षण सेवा प्रदान गर्ने व्यवस्था मिलाएको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताउनुभयो सेवाग्राहीको सहजताका लागि सामान्य स्वास्थ्य जाँच आर्थत् प्रेसर ज्वरो नाप्नुका साथै प्राथामिक उपचार सेवा सामान्य प्रकारका औषधी समेत वितरण गरिने प्रजिअ ढकालले वताउनुभयो

सेवा सुरु गरेको पहिलो दिन ३० जना सेवाग्राहीले स्वास्थ्य जाँच गराएको सहायक प्रमुख जिल्ला अधिकारी मनोहर थापाले बताउनुभयो थापाका अनुसार जिल्ला जनस्वास्थ्य कार्यालय लमजुङले प्रथामिक उपचारका लागी औषधी उपलब्ध गराएको

प्रतिकृया दिनुहोस
SITENAME

लमजुङ सेवा समिति हङकङद्धारा विभिन्न शीर्षकमा डेढ लाख सहयोग प्रदान 

लमजुङ सेवा समिति हङकङ, सम्पर्क समिति लमजुङले विभिन्न शिर्षकमा १ लाख ५० हजार रुपैया आर्थिक सहयोग वितरण गरेको छ ।  समितिले स्वास्थ्य र शिक्षा

SITENAME

बेसीशहर नगरपालिकाद्धारा मोवाइल एप सञ्चालन, सम्पूर्ण विवरण अब मोवाईलमै 

बेसीशहर नगरपालिकाले मोवाईल एप सञ्चालनमा ल्याएको छ । अब नगरबासीहरुले आफुलाई आवश्यक पर्ने सम्पूर्ण विवरण मोवाईल एप मार्फत जानकारी लिन सक्ने भएका छन्

SITENAME

लमजुङका जनप्रतिनिधीले पुननिर्माणमा देखाए चासो,

लमजुङमा जनप्रतिनिधीले भुकम्पपछिको पुननिर्माणमा चासो व्यक्त गरेका छन् । बेसीशहर नगरपालिकाले गरेको पुननिर्माण क्षमता विकास कार्यक्रममा सहभागी