Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा खबर

प्रशासन कार्यालय लमजुङमा एक वर्षमा ४३ मुद्धा दर्ता, ५५ प्र्रतिशत मात्र फैसला

जिल्ला प्रशासन कार्यालय लमजुङमा एक वर्षको अवधिमा ४३ मुद्धा दर्ता भएका छन् दर्ता भएका अधिकांश मुद्दा सार्वजनिक अपराध सम्वन्धि रहेको प्रशासन कार्यालय मुद्धा शाखाले जनाएको जसमध्ये ५५ प्रतिशत अर्थात २४ ओटा मात्र फैसला भएका छन् शाखाका अनुसार आर्थिक वर्ष ०७४/०७५ को असार मसान्तसम्म दर्ता भएका सार्वजनिक अपराध सम्वन्धी ४० हातहतियार खरखजनासम्वन्धी ओटा मुद्धामध्ये सार्वजनिक अपराधका २४ मुद्धा मात्र फैसला भएका हुन्

त्यस्तै गत आर्थिक वर्षका फैसला हुन बाँकी १९ मुद्धामध्ये १६ ओटा फैसला भएका छन्   आर्थिक वर्ष ०७३,०७४ मा ४१ मुद्धा दर्ता भएकोमा सार्वजनिक अपराध सम्वन्धी १६, हातहतिहार खरखजनासम्वन्धी आवश्यक बस्तु चोरी गरि किन्ने बेच्ने सम्वन्धी गरी १९ मुद्धा आर्थिक वर्ष ०७४/०७५ मा सरेको थियो

शाखामा अव गतवर्षको चालु आर्थिक वर्षको १९ गरी २७ वटा मुद्धा फौसला हुन बाँकी रहेका छन् जिल्ला प्रशासन कार्यालयमा दर्ता हुने अधिकांश मुद्धा झैझगडा, कुटपिट जस्ता सार्वजनिक अपराध सम्वन्धी रहेको सहायक प्रमुख जिल्ला अधिकारी काजिमान सुनारले वताउनुभयो  

प्रतिकृया दिनुहोस
SITENAME

पुस १५ गते सार्वजनिक विदा दिन गुरुङ समुदायको माग

गुरुङ समुदायले पुस १५ गते तमु ल्होसारमा राष्ट्रिय विदा पाउनुपर्ने सरकारसँग माग गरेका छन् । २०६२/२०६३ को जनआन्दोलनपछि गठित अन्तरिम सरकारले

SITENAME

त्रिभुवन क्याम्पसमा स्नाकोत्तर तह थप गर्न पहल गर्छु : पूर्वमन्त्री जोशी

निरज अधिकारी मंसिर २० गते । पूर्व शिक्षामन्त्री एवं नेपाली कांग्रेसका पूर्व सह महामन्त्री गोविन्दराज जोशीले त्रिभुवन क्याम्पसमा स्नाकोत्तर तह तथा

SITENAME

प्रगतिटोल समूहद्धारा बृद्धाआश्रमलाई सहयोग

मंसिर २० । तनहुँको भानु नगरपालिका–११ रुपाकोटको प्रगतिटोल समूहले बृद्धाआश्रमका बृद्धबृद्धालाई सहयोग गरेको छ । तिहारमा देउसीभैलो मार्फत जम्मा