Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा खबर

शैलुनमा अनुगमन खोई ?

SITENAME

निरज अधिकारी

लमजुङका विभिन्न वजार क्षेत्रहरुमा नाङ्ला तथा ठेलामा व्यपार गर्दै आएका साना व्यवसायीहरुले राज्यको निति नियम अनुसार कर तिर्न बाध्य छन् सडकका पेटीहरुमा सामान्य व्यवसाय गर्दै आएका अति साना व्यवसायीहरु पनि करको दायरामा छन् तर बर्षौदेखि सञ्चालनमा रहेका दर्जनौ शैलुनहरु राज्यका कुनै निकायमा दर्ता भएका छन् सरकारले निर्धारण गरेको करको दायरा भित्र छन्

राज्यका निकायले पटकपटक बजार अनुगमन गरेपनि अवैध सञ्चालन गरिएका शैलुनहरुमा कहिल्यै अनुगमन गरेको छैन व्यवसाय सञ्चालन गर्ने जोसुकैलाई पनि राज्यको निति नियम समान हुनुपर्ने लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजेश थापाले बताउनुभयो उहाँले भन्नुभयो, ‘कुनैपनि व्यपार व्यवसाय सञ्चालनका लागी राज्यले कानुनी प्रावधान , यो ठूला साना व्यापारी  दुवैमा लागु हुन्छ, हामीले संघमा दर्ता भए नभएका सबै व्यवसायको अनुगमन गछौँ् तर, शैलुन व्यवसायीहरुमा तो नियम देखिदैन्

व्यवसाय सञ्चालनको लागि जिल्लास्थित घरेलु विकास समिति उद्योग बाणिज्य सँघमा दर्ता गर्नुपर्ने हुन्छ सो बाहेक आन्तरिक राजश्व कार्यालयबाट व्यवसायिक पान दर्ता गराएर मात्र व्यवसाय सञ्चालन गर्न पाउने प्रावधान जिल्लामा शैलुन सञ्चालन गर्नेहरु प्राय भारतिय नागरिकहरु हुन् भारतिय नागरिक भएकै कारण उनिहरुलाई व्यवसाय दर्ता गर्न कानुनी प्रावधान स्पष्ट नभएको घरेलु तथा साना उद्योग विकास समितिका सुचना अधिकारी कृष्ण जिसीले बताउनुभयो राज्यको स्पष्ट निति नहुँदा खुलेआम कर छलेर व्यवसाय गर्नेहरुलाई कानुनी कारवाहि हुन नसकेको जिसी बताउनुहुन्छ्

शैलुनबाट दिने सेवा अर्थ देखि मानव स्वास्थ्य सम्म जोडिएको वजारमा सामान्य व्यवसाय गर्नेहरु भन्दा शैलुन व्यवसायीहरुले मनग्ये आम्दानी गर्दै आएका छन् शैलुन व्यवसायीहरुले राज्यको कुनै संयन्त्रसँग समन्वय नगरी मनपरी दर रेटहरु राखेपनि आजसम्म राज्य अज्ञात व्यवसाय सानो या ठूलो, स्वदेशी होस या विदेशी जस्तोसुकै भएपनि राज्यको निति नियममा सञ्चालन गर्नुपर्ने सवैलाई समान कानुनी प्रावधान बनाउनुपर्ने सरोकारवालाहरुको माग

प्रतिकृया दिनुहोस
SITENAME

सामुदायिक विपदमा सहयोग

निरज अधिकारी सामुदायिक विपदमा सहयोग गर्न लमजुङमा सञ्चालित नेपाल विपद पूर्वतयारी परियोजनाले स्थानीय तहलाई आर्थिक सहयोग गरेको छ । यहाँका आठ स्थानीय

SITENAME

संस्थागत भ्रष्टाचार बढेकै कारण विकास प्रभावित भएको मुख्यमन्त्री गुरुङको भनाई, हाकीम र ठेकेदार पोस्नकै लागी काम गर्ने प्रबृत्ति नै विकास बाधक भएको दावी

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संस्थागत भ्रष्टाचार बढेकै कारण विकास प्रभावित भएको बताउनुभएको छ । जिल्ला समन्वय समिति लमजुङको

SITENAME

दोर्दी गाउँपालिकाको नीति, बजेट तथा कार्यक्रम घोषणा, ३७ करोड बढिको बजेट पेश, बजेटको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड

दोर्दी गाउँपालिकाले आर्थिक वर्ष २०७५̷ ७६ को नीति, बजेट तथा कार्यक्रम घोषणा गरेको छ । शनिबार आयोजित गाउँ सभामा गाउँपालिकाले आफ्नो वार्षिक नीति तथा