Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

सामुदायिक विपदमा सहयोग

SITENAME

निरज अधिकारी

सामुदायिक विपदमा सहयोग गर्न लमजुङमा सञ्चालित नेपाल विपद पूर्वतयारी परियोजनाले स्थानीय तहलाई आर्थिक सहयोग गरेको यहाँका आठ स्थानीय तह मध्ये परियोजना सञ्चालित चार स्थानीय तहलाई लाख ५३ हजारका दरले लाख १२ हजार रकम सहयोग गरिएको हो यस परियोजना लमजुङको नगरपालिका गाउँपालिकामा सञ्चालित

परियोजना सञ्चालित दोर्दी क्होलासोँथर गाउँपालिका साथै बेसीशहर सुन्दरबजार नगरपालिकालाई उत्त रकम सहयोग गरिएको परियोजना अधिकृत प्रमोद घिमिरेले बताउनुभयो परियोजनाले शुक्रबार जिल्ला प्रशासन कार्यालयमा एक कार्यक्रमका बिच उत्त स्थानीय तहका जनप्रतिनिधीलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेको हो

वल्र्ड भिजन इन्टरनेश्नलको सहयोगमा ग्रामीण सामुदायिक विकास केन्द्र -आरसिडिसी_ ले यस परियोजना सञ्चालन गर्दै आएको विपदको जोखिको अवस्था हेरी ती स्थानीय तहमा कार्यक्षेत्र बनाई परियोजना सञ्चालन गर्दै आएको परियोजना अधिकृत घिमिरेले जानकारी दिनुभयो

सो रकम स्थानीय तहको आपतकालिन कोषमा जम्मा हुने समुदाय स्तरमा हुने विपदका बेला खर्च गरिने दोर्दी गाउँपालिका अध्यक्ष ओम बहादुर गुरुङले बताउनुभयो परियोजनालाई समुदाय स्तरमा आपतकालिन केन्द्र स्थापना देखी विपदका बेला उद्धारकर्तालाई चाहिने आवश्यक तालिम सँगै खोज तथा उद्धारबारे विभिन्न कार्यक्रमहरु गर्दै आएको

गोर्खा भूकम्प पश्चात विद्यालय क्षेत्रमा सञ्चालित परियोजना हाल समुदाय स्तरमा सञ्चालन गरिएको हो

 

प्रतिकृया दिनुहोस
SITENAME

शैलुनमा अनुगमन खोई ?

निरज अधिकारी लमजुङका विभिन्न वजार क्षेत्रहरुमा नाङ्ला तथा ठेलामा व्यपार गर्दै आएका साना व्यवसायीहरुले राज्यको निति र नियम अनुसार कर तिर्न बाध्य

SITENAME

संस्थागत भ्रष्टाचार बढेकै कारण विकास प्रभावित भएको मुख्यमन्त्री गुरुङको भनाई, हाकीम र ठेकेदार पोस्नकै लागी काम गर्ने प्रबृत्ति नै विकास बाधक भएको दावी

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संस्थागत भ्रष्टाचार बढेकै कारण विकास प्रभावित भएको बताउनुभएको छ । जिल्ला समन्वय समिति लमजुङको

SITENAME

दोर्दी गाउँपालिकाको नीति, बजेट तथा कार्यक्रम घोषणा, ३७ करोड बढिको बजेट पेश, बजेटको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड

दोर्दी गाउँपालिकाले आर्थिक वर्ष २०७५̷ ७६ को नीति, बजेट तथा कार्यक्रम घोषणा गरेको छ । शनिबार आयोजित गाउँ सभामा गाउँपालिकाले आफ्नो वार्षिक नीति तथा