Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा खबर

लमजुङ जिल्ला सामुदायिक अस्पतालद्धारा १ करोड भन्दा वढिको निशुल्क सेवा प्रदान,

SITENAME

बसन्ता भट्ट/बानियाँ

सदमुकाम बेसीशहरमा रहेको एचडिसिएस लमजुङ जिल्ला सामुदायिक अस्पतालले एक वर्षको अवधिमा करोड भन्दा वढीको निशुल्क सेवा प्रदान गरेको

आर्थिक वर्ष ०७४/०७५ मा सामुदायिक अस्पताल स्वयं नेपाल सरकारको स्वास्थ्य सेवा विभाग अन्र्तगत निशुल्क तोकिएका औषधी गरी १ करोड लाख २२ हजार सय १२ रुपैया वरावरको निशुल्क सेवा प्रदान गरेको हो

२० लाख वरावरको सरकारी अनुदानको औषधी अस्पतालकै श्रोतमार्फत ८१ लाख २२ हजार सय १२ वरावरको निशुल्क सेवा प्रदान गरिएको अस्पतालका प्रसाशकिय प्रमुख युवराज देवकोटाले वताउनुभयो  

सरकारले देशभरका स्वास्थ्यसंस्था तथा अस्पतालमार्फत ७० प्रकारका विभिन्न औषधी निशुल्क उपलव्ध गराउदै आएको तिनै औषधीसँगै सामुदायिक अस्पतालले असाह्य, अपाङ्गता भएका व्यक्ति, वृद्धवृद्धा तथा आर्थिक अवस्था कमजोर भएकाहरुलाई निशुल्क सेवा प्रदान गरेको  देवकोटाको भनाई उहाँका अनुसार अस्पतालले हजार सय ६६ जनालाई निशुल्क सेवा दिएको सेवा लिनेमा हजार सय ६६ जना वृद्धवृद्धा, सय ६७ जना विपन्न तथा असाह्य, २३ जना अपाङ्गता भएका व्यक्ति जना महिला स्वास्थ्य स्वयंसेविका रहेका छन त्यस्तै हजार सय महिलालाई निशुल्क प्रसुती सेवा प्रदान गरिएको

विरामीहरुको उपचारका लागि औषधीसँगै, ल्याब, शल्यक्रिया, एक्सरे, प्रसुती सेवा, आकसमिक सेवा, शैया शुल्क, भर्ना शुल्क, इसिजी, भिडियो एक्सरे तथा अक्सीजनमा निशुल्क सेवा प्रदान गरिएको अस्पतालले जनाएको जिल्ला सामुदायिक अस्पतालले अस्पतालमा आएका विरामीहरुलाई आवश्यक परामर्शका साथै उपचार सेवा प्रदान गर्दै आएको  

अघिल्लो आर्थिक बर्ष २०७३/७४ मा भने अस्पतालले ६० लाख ८४ हजार सय नेपाल सरकार अन्र्तगत ३० लाख वरावरको औषधि गरी ९० लाख ८४ हजार सय रुपैयाँ वरावरको निशुल्क सेवा प्रदान गरेको थियो

प्रतिकृया दिनुहोस
SITENAME

८ महिनामा रुदी बी को विद्युत प्रसारण प्रणालीमा थपिँदै

बेसीशहर । लमजुङमा निर्माणधीन रुदी बी जलविद्युत आयोजनाको ६.६ मेगावाट विद्युत अबको ८ महिनामा राष्ट्रिय प्रसारण प्रणालीमा थपिने भएको छ । आयोजनाबाट २०७६

SITENAME

‘हालत खराब’ डुम्रे–बेसीशहर सडक

निरज अधिकारी बेसीशहर, मंसिर २० गते । लमजुङलाई पृथ्वी राजमार्ग सम्म जोड्ने सहायक राजमार्गको रुपमा रहेको डुम्रे–बेसीशहर सडक अहिले निकै जोखिम मार्ग

SITENAME

लमजुङमा मालपोतबाट उठ्यो, झण्डै ६ करोड राजश्व

जिल्ला मालपोत कार्यालय लमजुङले एक वर्षमा ५ करोड ९७ लाख ७७ हजार ७३ रुपैया राजस्व संकलन गरेको छ । कार्यलयले आर्थिक वर्ष ०७४÷०७५ मा पुजिगत लाभकर वाहेक