Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा खबर

लमजुङमा मालपोतबाट उठ्यो, झण्डै ६ करोड राजश्व

SITENAME

जिल्ला मालपोत कार्यालय लमजुङले एक वर्षमा करोड ९७ लाख ७७ हजार ७३ रुपैया राजस्व संकलन गरेको

कार्यलयले आर्थिक वर्ष ०७४÷०७५ मा पुजिगत लाभकर वाहेक झण्डै करोड राजस्व संकलन गरेको हो जसमध्ये घरजग्गा लिखित रजिष्ट्रेशनमार्फत करोड १८ लाख ४३ हार ९८ धितो लिखित रजिष्ट्रेशनशुल्क ५८ लाख ५१ हजार सया ५० रुपैया राजश्व संकलन भएको  

एक वर्षको अवधिमा हजार सय जनाले गरेको घरजग्गासम्वन्धी कारोवारबाट उक्त राजश्व रकम संकलन भएको मालपोत कार्यालय लमजुङका खरिददार कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो त्यस्तै कार्यालयले ६६ लाख ७५ हजार सय ४९ रुपैया पुजिगत लाभकर संकलन भएको जनाएको

घरजग्गा रजिष्ट्रेशन धितो वन्दकसँगै नामसारी, फारम रातो पुर्जा विक्रि, घर कायम, न्यायिक दस्तुर, दण्ड, जरिवाना लगायतका शिर्षकमा राजश्व संकलन भएको मालपोत अधिकृत गंगाबहादुर घलले जानकारी दिनुभयो उहाँका अनुसार गत आर्थिक वर्ष मुद्धातर्फ नामसारीमा सय ६३, संसोधनतर्फ सय ३८, दाखिल खारेजतर्फ ७१ हकसाफीमा वटा निवेदन परेको थियो

अघिल्लो अर्थिक वर्ष ०७३÷७४ मा भने कार्यलयले करोड ५२ लाख ६२ हजार सय ९४ रुपैया राजस्व संकलन गरेको थियो सो अवधिमा मालपोतबाट हजार सय २३ जनाले गरेको कारोवार बाट उक्त राजस्व संकलन भएको हो जसमध्ये घरजग्गा कारोवार तथा रजिष्टेशनशुल्क बाट मात्र पौने करोड राजश्व संकलन भएको

अघिल्लो वर्ष भन्दा गत अर्थिक वर्षमा संख्यात्मक रुपमा वरावरीजस्तो कारोवार भएपनि गतवर्ष राजस्व संकलनमा भने वृृद्धि भएको गतवर्ष बाट नै सरकारले एक पटक भन्दा वढि कित्ता काटमा रोक लगाएपछि संख्यात्मक रुपमा कम देखिएको जिल्ला मालपोत कार्यालय लमजुङका प्रमुख हरिहर दाहालले वताउनुभयो

प्रतिकृया दिनुहोस
SITENAME

८ महिनामा रुदी बी को विद्युत प्रसारण प्रणालीमा थपिँदै

बेसीशहर । लमजुङमा निर्माणधीन रुदी बी जलविद्युत आयोजनाको ६.६ मेगावाट विद्युत अबको ८ महिनामा राष्ट्रिय प्रसारण प्रणालीमा थपिने भएको छ । आयोजनाबाट २०७६

SITENAME

‘हालत खराब’ डुम्रे–बेसीशहर सडक

निरज अधिकारी बेसीशहर, मंसिर २० गते । लमजुङलाई पृथ्वी राजमार्ग सम्म जोड्ने सहायक राजमार्गको रुपमा रहेको डुम्रे–बेसीशहर सडक अहिले निकै जोखिम मार्ग

SITENAME

लमजुङ जिल्ला सामुदायिक अस्पतालद्धारा १ करोड भन्दा वढिको निशुल्क सेवा प्रदान,

बसन्ता भट्ट/बानियाँ सदमुकाम बेसीशहरमा रहेको एचडिसिएस लमजुङ जिल्ला सामुदायिक अस्पतालले एक वर्षको अवधिमा १ करोड भन्दा वढीको निशुल्क सेवा प्रदान