ताजा खबर:
दिगो विकासका लक्ष्यहरुलाई कार्यन्वयन गर्न सबै लाग्नुपर्ने शिक्षामनित्र पौडेलको भनाई, शिक्षा नियमावली चाडै ल्याउने प्रतिबद्धता नेपाल पत्रकार महासँघ लमजुङको पदस्थापन सम्पन्न मानवसेवा आश्रमको छैटौँ शाखा लमजुङमा औपचारीक उदघाटन, केहि बर्षमै जिल्लामा सडक मानवको अन्त्य हुने विस्वास शुत्रबार विश्व क्षयरोग दिवस लमजुडमा पनी मनाइयो, लमजुङमा ९० जना क्षयरोगका विरामी, दुइको मृत्यु क्होलासोथर गाउँपालिकाको औपचारिक उद्घाटन, पर्यटन, सस्कृति र कृषिका निम्ती महत्वपूर्ण भएको स्थानिय विकास अधिकारी सिँग्देलको दावि ३० मेगावाटको न्यादी जलविद्युत आयोजना निर्माण शुरु, आयोजनाले प्रशारण लाईन आफै निर्माण गर्ने स्थानिय तहको निर्वाचनलाई केन्द्रीत गरी लमजुडमा इजाजत प्राप्त गरेका हातहतियार प्रहरीमा बुझाउन निर्देशन महिला समूहलाइ सात दिने तालिम कुखुराको मासु र अण्डामा आत्मनिर्भर बनेको लमजुङ माछामा समेत आत्मनिर्भर हुदै करिब २९ करोडको लागतमा भाचोक खोला सह लगानी खानेपानी आयोजना निर्माण गरिदै, बेसीशहरबासीको खानेपानी समस्या दिने हल गर्ने लक्ष्य
अहिले प्रसारणमा :
लोकतन्त्र मन्त्र
केहि छिनमा :
नेपाल खबर
‘सूचना हाम्रै भाषामा’ सामुदायिक रेडियो मस्र्याङ्दी ९५ मेगाहर्ज

बि.सं. २०४६ सालको प्रजातन्त्र पुर्नस्थापनापछि नेपालमा आएको पत्रकारिताको बिकासले पूर्वाधार निर्माण तथा प्रकाशन प्रसारणको बाढि ल्यायो । यही सेरोफेरोमा २०५४ सालमा रेडियो सगरमाथाले दक्षिण एशियामै पहिलो पटक स्वतन्त्र रेडियो प्रशारणको सुरुवात गरेको हो । त्यसपछिका दिनहरुमा देशव्यापी स्वतन्त्र रेडियोहरु स्थापनाको लहर नै आयो । हाल नेपालमा संचालिन २ सय भन्दा बढी सामुदायिक रेडियोहरु मध्ये रेडियो मस्र्याङ्दी पनि एक हो ।  
लमजुङमा पत्रकारिताको इतिहास त्यति पुरानो छैन । करिब दुई दशकमा छापा संचारमाध्यमले स्थान पाएपनि जिल्लामा विद्युतिय संचारमाध्यमको विकास नभैसकेको अवस्थामा जिल्लाको समग्र विकास गतिविधिलाई सगाउ पु¥याउदै जनताको सुचनामा अधिकार स्थापित गर्ने उदेश्यले सामुदायिक विकास तथा संचार केन्द्र (सिसिडिसी)ले २०६४ साल बैशाख १ गते लमजुङमा पहिलो सामुदायिक रेडियो मस्र्याङदी प्रसारण थालेको हो । आर्थिक अभावका कारण अन्डाको क्रेक र थोत्रो बोराबाट निर्मित स्टुडियोबाट प्रसारण शुरु गरेको रेडियो विस्तार विस्तार आवाज विहिनहरुको आवाज बन्दै गाउ“का आमा समूह, क्लबका काम, उनीहरुका समस्या अनि दुख पिडामा परेकाहरुका भोगाइ सुनाउर्दै गयौं । त्यसपछिका दिनहरुमा एकातिर आमा समूह तथा क्लबहरुमा काम गर्ने उत्साह र जागार बढ्दै गयो भने अर्कातिर हामीलाई भावनात्मक तथा आर्थिक सहयोग आउन थाल्यो ।
जिल्लामै आमसंचारको क्षेत्रमा सामाजिक कार्यको थालनी भएपछि यहा हरेक तह र तप्काका व्यक्तिहरुको ठूलो सहयोग रह्यो । जसको फलस्वरुप लमजुङ्गेको भरोसाको केन्द्र बन्न सफल भएको छ । दैनिक ४ घण्टाबाट प्रसारण थालेको रेडियोले हाल १७ घण्टा स्थानिय, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय समाचार, सन्देशमूलक, चेतनामूलक र मनोरञ्जनात्मक प्रवृतिका बालबालिका, महिला, प्रौढ, बृद्ध र युवा वर्गलाई लक्षित गर्ने खालका कार्यक्रमहरु, समसामहिक विषयमा अन्तरवार्ता, संम्बाद, गीत संगित र सूचना प्रसारण गर्दै आएको छ । स्थानिय उत्पादनका ७ वटा समाचार बुलेटिन मध्ये गुरुङ र तामाङ भाषामा समेत समाचार प्रसारण हुदै आएको छं । त्यस्तै एसएमएस सेवा, जनआवाज, रिपोर्ट तथा लाइब बार्तालाप गरि स्रोतालाई स्थान दिर्दै आएको छ । साथै इन्टरनेटमार्फत धधध।चबमष्यmबचकथबलनमष्।यचन मा पनि रेडियो मस्र्याङदी प्रत्येक्ष सुन्ने बनाइएको छ ।

लक्ष्य स्( सभ्य र जिम्मेवार समाजको निर्माण गर्ने ।
ध्येय स्( समाज रुपान्तरणमा रेडियो मस्र्याडदी लमजुडको सशक्त माध्यम हुनेछ ।
उदेश्यहरु
लोकतान्त्रिक सिद्धान्तहरू ः लोकतान्त्रिक सिद्धान्ताहरूको अनुसरण गर्दै रेडियो मस्र्याडदीले संस्था, राज्य तथा समाजमा लोकतान्त्रिक मूल्य, मान्यता तथा अभ्यासलाई प्रवर्धन गर्नेछ ।

सुशासन ः सुशासनसम्बन्धी सिद्धान्तलाई आत्मसात् गर्दै रेडियो मस्र्याडदीले राज्य, नागरिक समाज र निजी क्षेत्रका संस्थाहरूमा पारदर्शी तथा जबाफदेही संस्कृति प्रवर्धन गर्नेछ ।

विविधता तथा समावेशीकरण ः विविधतालाई नेपालको मौलिक शक्तिका रूपमा स्वीकार गर्दै रेडियो मस्र्याडदीले विविधतापूर्ण समाजमा सौहार्द्रता र सह–अस्तित्व प्रवर्धन गर्न समावेशीकरणको विधि  अपनाउनेछ ।
न्यायपूर्ण समाज ः समानतापूर्ण तथा न्यायपूर्ण समाज सिर्जना गर्नका लागि रेडियो मस्याृडदीले विभिन्न वर्ग, जनजाति, लिङ्ग तथा भौगोलिक क्षेत्रका सम्पूर्ण जनताको अधिकार सुनिश्चित गर्न पैरवी गर्नेछ ।

साझेदारी÷सहकार्य ः राम्रो परिणाम हासिल गर्नका लागि साझेदारी र सहकार्यमा काम गर्नुपर्छ भन्ने कुरामा रेडियो मस्र्याडदी विश्वास गर्दछ, त्यसैले आफ्ना सम्पूर्ण क्रियाकलाप सोही अनुसार गर्नेछ ।  

दिगो विकास ः रेडियो मस्र्याडदीले स्थानिय समुदायको रहनसहन, भाषा संस्कृति र परिवेश हेरि समाजको दिगो विकासका लागि आफना कार्यक्रम तथा क्रियाकलापहरू तयार गर्नेछ ।  

कार्य संस्कृति ः कर्ममा विश्वास गर, भन्ने मान्यतालाई आत्मसात गर्दे सबै किसिमका सीप, पेशा र व्यवसायलाई सम्मान गर्ने बाताबरण सृजना गर्नेछ ।

रेडियोको प्रभाव क्षेत्रः
लमजुङ जिल्ला प्रमुख प्रभाव क्षेत्र हो । यसका साथै हाल तार्कु, १ गहतेमा टावर अपलिड पश्चत १० भन्दा बढी छिमेकी गाविसका गाउहरुमा रेडियो मस्र्याडदी सुनिन्छ । रेडियो मस्र्याडदीको करिब ४ लाख स्रोता रहेको अनुमान गरिएको छ ।

Community Radio Marsyangdi 95mhz

Center for Community Development and Communication (CCDC)

 

 

The Center for Community Development and Communication (CCDC) is a non-political and nonprofit social organization registered in the District Administration Office (Registration No. 502/063/064) and affiliated with the Social Welfare Council (Affiliation No. 20357). It is registered in the Inland Revenue Office Pokhara holding Permanent Account Number (PAN 302344204).

           

CCDC initiated its first project – the founding of Community Radio Marsyangdi 95 with the aim of supporting the socio-economic development of the district of Lamjung. The radio is the first community radio station in the district and was established on the 14th April 2006 (1st Baishakh 2064).

 

1.     Objectives of the radio

 

Community Radio Marsyangdi 95 promotes the voice of the local community through interactive communication and is committed to giving its audience a feeling of ownership. It broadcasts community sensitive programmes based on public interest and demand, and broadcasts news, entertainment, educational programmes and interactive programmes. Its main objectives are:

·         To initiate dialogues at the local level on democratic processes, constituent assembly and social inclusion;

·         To provide local communities with the right to information, broadcast to them in their own language;

·         To act as a bridge between local authorities and the public for a two-way dialogue to help in the process of peace building;

·         To empower and inform women, dalit communities, indigenous peoples, children, the disabled, and senior elders on their problems and their basic rights, and to help them for meaningful empowerment through special activities in their communities;

·         To broadcast public-interest notices and information;

·         To advocate and lobby for gender equality in communities and at different levels of decision-making, both in government and in the private sector.

2.     Radio Station's Slogan and Mission

 

Slogan: “Information in Our Language

The radio's primary mission is to represent communities in their local language. We have a special policy that if any community or group wishes to conduct a radio programme in their own language, a time will be prioritized to make this happen. Radio board members will analyze the importance, subject matter and potential impact of the programme before broadcasting.

 

3.     Coverage Area

 

All the VDCs of Lamjung and some VDCs of 10 districts.

 

4.     History, Current Status and Programmes of Radio Marsyangdi

 

History

Radio Marsyangdi was started by a group of young and committed campaigners in Lamjung at the end of 2006 (2063). Many meetings and interactions were held to conceptualize the radio’s mission and objectives, involving different stakeholders and hundreds of people in and around Lamjung.

 

Initial funds for the radio were raised through the "One Hundred Rupee Campaign": at the Lamjung festival in 2006 (2063 B.S) community members were asked to donate 100 NRs each to assist in building the foundations of the radio. The campaign was highly successful, raising 32,000 NRs and building valuable awareness of the radio.

 

Community Radio Marsyangdi began its broadcasting (on-air) on the 14th April 2007 (on the auspicious occasion of Nepali New Year’s day, the 1st Baishakh 2064). The radio started its broadcasting for 4 hours daily, from a temporary studio.

 

Progress and Current Status

Listeners’ participation is continuously increasing and the radio is becoming more and more popular. Today the radio is transmitting for 17 hours daily, from 5.30am to 10.30pm. Our offices are now in Tamu Sangralaya , Besishahar- 2, Lamjung, with two professional studios for broadcasting.

 

The radio broadcasts 7 local news bulletins with Gurung and Tamang language, and more than 70 radio programmes focusing on informative programmes, interviews, talk shows, a radio magazine and musical/entertainment programmes.

 

The radio’s time is managed to broadcast programmes on child rights, women’s rights, indigenous cultures, handicapped people, dalit communities, business, tourism, literature, climate change, earthquake, solar energy, cooperative education and health education.

 

We are involving local people’s voices through SMS polls, radio reports, live interviews, vox pop and live programmes. In addition to this, the radio is doing interactive programmes on contemporary politics, development, peace building and other current affairs. Most of the radio’s programmes are based on the local context, language, culture and social values.

 

To cover both national and international news we are coordinating with Community Network Information (CIN), the BBC, Ujyalo 90 Network, Antenna Foundation Nepal and Equal Access.  Radio Marsyangdi can listen to - www.radiomarsyangdi.org.

 

List of Programmes

 

1. News

2. Interaction/Interviews

3. Radio Features

4. Radio Dramas, Radio Magazine

5. Educational and informative programmes

5. Music

6. Public Notices

7. Story Telling

 

5. Future plans of Radio Marsyangdi

 

  • Establishing the radio station as a financially sustainable and socially responsible institution
  • Evolving as a well-equipped radio station with adequate technical facilities and human resources
  • Developing as a training centre and a learning institution for community members
  • Progressing as a leading media house in the district

 

6. Organizational Structure

 

The radio is run by a Management Committee of 15 committee members, and an advisory committee. There are currently 12 full-time and 20 part-time staff.

For further information:

Community Radio Marsyangdi 95 MHz

Besishahar-2, Tamu sangralaya, Lamjung

Tel. +977 66 520547/520020/521220

Email: radiomarsyangdi95@gmail.com, ccdc.lamjung@gmail.com

Website: www.radiomarsyang



 

कार्यक्रम तालिका
लोक तथा दोहरी गीतहरु 9.15AM - 10.00AM पप गीतहरु 10.30AM - 11.00AM महिला आवाजको पुन प्रसारण 11.00AM - 11.30AM नेपाली चलचत्रिका गीतहरु 11.30AM - 12.00PM हिन्दी गीतहरु 12.00PM - 1.00PM लमजुङ कल टाइम 1.00PM - 2.00PM » सबै हेर्नुहोस्