ताजा खबर:
दिगो विकासका लक्ष्यहरुलाई कार्यन्वयन गर्न सबै लाग्नुपर्ने शिक्षामनित्र पौडेलको भनाई, शिक्षा नियमावली चाडै ल्याउने प्रतिबद्धता नेपाल पत्रकार महासँघ लमजुङको पदस्थापन सम्पन्न मानवसेवा आश्रमको छैटौँ शाखा लमजुङमा औपचारीक उदघाटन, केहि बर्षमै जिल्लामा सडक मानवको अन्त्य हुने विस्वास शुत्रबार विश्व क्षयरोग दिवस लमजुडमा पनी मनाइयो, लमजुङमा ९० जना क्षयरोगका विरामी, दुइको मृत्यु क्होलासोथर गाउँपालिकाको औपचारिक उद्घाटन, पर्यटन, सस्कृति र कृषिका निम्ती महत्वपूर्ण भएको स्थानिय विकास अधिकारी सिँग्देलको दावि ३० मेगावाटको न्यादी जलविद्युत आयोजना निर्माण शुरु, आयोजनाले प्रशारण लाईन आफै निर्माण गर्ने स्थानिय तहको निर्वाचनलाई केन्द्रीत गरी लमजुडमा इजाजत प्राप्त गरेका हातहतियार प्रहरीमा बुझाउन निर्देशन महिला समूहलाइ सात दिने तालिम कुखुराको मासु र अण्डामा आत्मनिर्भर बनेको लमजुङ माछामा समेत आत्मनिर्भर हुदै करिब २९ करोडको लागतमा भाचोक खोला सह लगानी खानेपानी आयोजना निर्माण गरिदै, बेसीशहरबासीको खानेपानी समस्या दिने हल गर्ने लक्ष्य
अहिले प्रसारणमा :
लोकतन्त्र मन्त्र
केहि छिनमा :
नेपाल खबर

 सम्पूर्ण स्रोता एवं पाठकवृद्ध 

लमजुङ जिल्लाको आर्थिक, सामाजिक र राजनीतिक रुपान्तरण गर्ने अभिप्रायले सामुदायिक रेडियो मस्र्याङदी २०६४ वैशाख १ गते तपाईहरुको सहयोग र सद्भावले स्थापना भएको हो । लमजुङ र छिमेकी जिल्ला स्थित गाउँघरमा भए गरेका रचनात्मक कार्य र प्रवासी नेपालीले सामाजिक क्षेत्रमा पु¥याएको योगदानको यस रेडियो मुक्तकण्ठले प्रशास गर्दछ ।  लमजुड जिल्लाकै पहिलो रेडियोको रुपमा स्थपित यस रेडियोले गाउँशहर र विदेशको भावनालाई जोड्न शसक्त माध्यम बनी सामाजिक रुपान्तरणको लागि एक कसीको रुपमा भूमिका खेल्दै आएको छ । यिनै गाउँघरको खवरलाई संसार सामु र प्रवासको खवरलाई गाउँघरको आफन्तकोमा पु¥याउने अभिप्रायले हामीले वेवसाइटमा खबर तथा अललाईन आर्थात प्रत्येक्ष प्रसारण सुन्ने व्यवस्था गरेका हौं । यस स्थानसम्म आउन हामीलाई धेरै महानुभावहरुले अतुलनिय योगदान पुर्याएको छ । तसर्थ हिजोको दिनहरुमा रेडियो स्थापना गर्न पु¥याउनुभएको यहाँहरुको सहयोग र सद्भावको लागि धन्यवाद व्यक्त गर्दछौ । साथै आगामि दिनहरुमा यस रेडियोको तरङग मार्फत हाम्रो सम्वन्धलाई अझ मजवुद वनाउन थप सहयोग र सहकार्यको हार्दिक अनुरोध गर्दछौ ।                                                             गमप्रसाद गुरुङ                                                               अध्यक्ष
कार्यक्रम तालिका
लोक तथा दोहरी गीतहरु 9.15AM - 10.00AM पप गीतहरु 10.30AM - 11.00AM महिला आवाजको पुन प्रसारण 11.00AM - 11.30AM नेपाली चलचत्रिका गीतहरु 11.30AM - 12.00PM हिन्दी गीतहरु 12.00PM - 1.00PM लमजुङ कल टाइम 1.00PM - 2.00PM » सबै हेर्नुहोस्