Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा खबर

तमू सञ्चारकर्मी संघको अध्यक्षमा चित्र सोल्टी गुरुङ

SITENAME

मर्स्याङदी समाचार
तमू (गुरुङ) सञ्चारकर्मी संघको छैटौं राष्ट्रिय महाधिवेशनबाट चित्र सोल्टी गुरुङ अध्यक्षमा चयन हुनुभएको छ । महाधिवेशनले संघको उपाध्यक्षमा अनिता गुरुङ, महासचिवमा केशब गुरुङ, सचिवमा दानबहादुर गुरुङ र कोषाध्यक्षमा रत्ना गुरुङलाई चयन गरेको हो । 


त्यस्तै, सदस्यहरुमा बिबर गुरुङ, किरण गुरुङ, रामबहादुर गुरुङ र बेदबहादुर गुरुङ (विवेक) चयन हुनुभएको छ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दै तमू समुदायका सञ्चारकर्मीहरुको व्यावसायिक क्षमता अभिवृद्धि, हकहित संरक्षण तथा समुदायका भाषा, संस्कृति र पहिचानसँग सम्बन्धित विषयलाई सञ्चारमाध्यम मार्फत थप प्रभावकारी रुपमा उजागर गर्नेमा जोड दिएको छ ।
 

प्रतिकृया दिनुहोस
SITENAME

बेसीशहर–११ चितीमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार

बसन्ता भट्ट, ९ असोज ।  बेसीशहर नगरपालिका–११, चितीमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार भएको छ । नयाँ शाखाबाट बिहीबारदेखि औपचारिक रूपमा बैंकिङ

SITENAME

बेसीशहर ११ मा तीनदिने व्यावसायिक अचार बनाउने तालिम सुरु

मर्स्याङदी समाचार, ८ असोज ।  स्थानीय स्रोतसाधनको सदुपयोग गर्दै महिलालाई आत्मनिर्भर तथा स्वरोजगार बनाउने उद्देश्यले बेँसीशहर नगरपालिका वडा नं.

SITENAME

भूगोविद् डा. हर्क गुरुङको २० औँ स्मृति दिवसमा लमजुङमा श्रद्धाञ्जली सभा 

मर्स्याङदी समाचार, ७ असोज भूगोलविद् स्वर्गीय डा.हर्क गुरुङको २० औँ स्मृति दिवसको अवसरमा लमजुङको बेसीशहरमा श्रद्धाञ्जली तथा शालिकमा माल्यार्पण

↑