ट्राफिक प्रमुख खत्री गण्डकी प्रदेशकै उत्कृष्ट ट्राफिक प्रहरीका रुपमा सम्मानित
मर्स्याङदी समाचार, ३१ असोज जिल्ला ट्राफिक प्रहरी कार्यालय, लमजुङका प्रमुख प्रहरी नायव निरीक्षक गौतम खत्री ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा सम्मानित तथा पुरस्कृत हुनुभएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक दीपेन्द्र जिसीबाट उहाँ गण्डकी प्रदेशभरिका उत्कृष्ट ट्राफिक प्रहरीको रुपमा सम्मानित तथा पुरस्कृत हुनुभएको हो । नेपाल प्रहरी





































