Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा खबर

लमजुङमा १४ तोला सुन चोरी

SITENAME

मर्स्याङदी समाचार, ३१ भदौ
लमजुङको बेसीशहर नगरपालिका–७ चण्डीडाँडास्थित गोमा घिमिरेको घरबाट बुधबार बिहान करिब १४ तोला सुनका विभिन्न गरगहना चोरी भएको छ ।


४९ वर्षीया घिमिरेको घरबाट सुनका गरगहना चोरी भएको सूचना पाएपछि प्रहरीले घटनाबारे अनुसन्धान थालेको जनाएको छ । चोरीमा संलग्न व्यक्ति फरार रहेकाले प्रहरी टोलीले खोजी कार्य जारी राखेको जनाएको छ ।
 

प्रतिकृया दिनुहोस
SITENAME

अवैध हतियार बनाउने तयारीमा रहेका दुई जना प्रहरी नियन्त्रणमा

मर्स्याङदी समाचार, २९ भदौ जिल्ला प्रहरी कार्यालय लमजुङले अवैध हतियार बनाउने तयारीमा रहेका दुई जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले सुराकीका आधारमा

SITENAME

राष्ट्रिय युवा संघ नेपाल लमजुङको अध्यक्षमा प्रदिप घिमिरे

खुशी माया गुरुङ, २७ भदौ राष्ट्रिय युवा संघ नेपाल, लमजुङको ११औँ जिल्ला अधिवेशनबाट प्रदिप घिमिरे अध्यक्ष पदमा निर्वाचित भएका छन ।   अधिवेशनले

SITENAME

बेलायती नागरिक जिना र ल्याक्सेको पहलमा बाढी पिडितको लागि ३ लाख बढी सहयोग 

मर्स्याङदी समाचार, २७ भदौ    रसुवा लगायतका क्षेत्रमा भदौ १० गतेको बाढी पुर्याएको क्षती र विपतीमा विभिन्न व्यक्ति तथा संघसस्थाबाट सहयोग जुट्ने क्रम