Community Radio Marsyangdi 95 MHz
Center for Community Development and Communication,Lamjung

ताजा खबर

अस्पतालको नृत्य प्रतियोगितामा डाक्टर समूह प्रथम

SITENAME

मर्स्याङदी समाचार, ३० कार्तिक 
प्रदेश अस्पताल लमजुङको चौथो वार्षिकोत्सवको अवसरमा अस्पतालमा कार्यरत कर्मचारीहरुबीच आयोजित सामूहिक नृत्य प्रतियोगितामा डाक्टर समूह प्रथम भएको छ ।


प्रतियोगितामा अस्पतालमा कार्यरत कर्मचारीका चार समूह सहभागी भएका थिए । प्रतिस्पर्धामा उत्कृष्ट नृत्य प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेको डाक्टर समूहले नगद ३ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेको छ ।


प्रथम हुने समूहलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र अस्पताल व्यवस्थापन समितिका अध्यक्ष विजय गुरुङले संयुक्त रुपमा पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।


अस्पतालको वार्षिकोत्सवलाई मनोरञ्जनात्मक तथा उत्सवमय बनाउने उद्देश्यले आयोजित प्रतियोगिताले कर्मचारीबीच आपसी सद्भाव, एकता र सहकार्यलाई थप मजबुत बनाएको छ ।
 

प्रतिकृया दिनुहोस
SITENAME

स्वास्थ्य क्षेत्रमा १० प्रतिशत बजेट विनियोजन गर्दै आएका छौँ ः मुख्यमन्त्री पाण्डे

मर्स्याङदी समाचार, ३० कार्तिक गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै

SITENAME

सुन्दर बीउ उत्पादक सहकारीको १३औँ साधारण सभा सम्पन्न

मर्स्याङदी समाचार, कार्तिक २९  सुन्दरबजार नगरपालिका–७ पाउदीस्थित सुन्दर बीउ उत्पादक सहकारी संस्थाको १३औँ साधारण सभा सम्पन्न भएको छ । संस्थाका

SITENAME

मर्स्याङ्दीमा स्त्रीरोग शिविर सुरु, १२९ महिलाले लिए सेवा

मर्स्याङदी समाचार, २८ कार्तिक मर्स्याङ्दी गाउँपालिकामा महिलाको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै सञ्चालन गरिएको निःशुल्क स्त्रीरोग स्वास्थ्य

↑